चक्रपथ
मलाई मेयरबाट राजीनामा दिन लाउन खोज्दैछन् : बालेन्द्र शाह
१३ फाल्गुन २०७९, शनिबार १०:०४१३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मेयर पदबाट आफूलाई राजीनामा दिन लाउन खोजिरहेको बताएका छन्।...
निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ
११ फाल्गुन २०७९, बिहीबार ०४:२४११ फागुन, काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । काठमाडौं प्रहरी...
आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउन आवश्यक : राष्ट्रपति
७ फाल्गुन २०७९, आईतवार ०२:४०७ फागुन, काठमाडौँ । आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यस अवसरमा शुभकामना दिँदै राष्ट्रपति...
कांग्रेस नेता भण्डारी को अवस्था जटिल, थप उपचारका लागि भारत लगिँदै
४ फाल्गुन २०७९, बिहीबार ०४:०४४ फागुन, काठमाडौँ । ग्यास सिलिण्डर विष्फोटबाट गम्भीर घाइते भएका प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. चन्द्र...
चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता
३ फाल्गुन २०७९, बुधबार ११:३५३ फागुन,काठमाडौं । चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते...
एकीकृत समाजवादीले राष्ट्रपतिमा उम्मेदवारी नदिने
३ फाल्गुन २०७९, बुधबार ०८:००३ माघ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारी नदिने बताएका छन्...
राष्ट्रपति भण्डारीले गरिन् आयुर्वेद शिक्षण अस्पताल भवनको उट्घाटन
३ फाल्गुन २०७९, बुधबार ०७:५५३ माघ, फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उट्घाट्न...
सांसद अरुण चौधरीलाई अदालतमा उपस्थित गराइयो
३ फाल्गुन २०७९, बुधबार ०६:१६३ फागुन, धनगढी । १३ वर्ष अघिको आगजनी सम्बन्धी मुद्दामा दोषी ठहर भएर कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति...
ल्होत्से मलको मोबाइल पसल तोडफोड, आठ करोड बढीको क्षति
२ फाल्गुन २०७९, मंगलवार ०७:३७२ फागुन, काठमाडौं । सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा यातायात व्यवसायीले उग्र आन्दोलन गरे । आन्दोलनका कारण उक्त...
पूर्व राज्यमन्त्री वलीले त्यागिन् नेकपा माओवादी केन्द्र
१ फाल्गुन २०७९, सोमबार ०९:१७१ फागुन, दाङ । लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेको घोषणा...
लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खुमाकान्त पौडेल नियुक्त
२९ माघ २०७९, आईतवार ०७:०६२९ माघ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अधिवक्ता खुमाकान्त पौडेललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन् ।...
महाशिवरात्रिका लागि झिलिमिली पशुपतिनाथ क्षेत्र
२८ माघ २०७९, शनिबार १३:२६२८ माघ, काठमाडौं । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारी स्वरुप झिलिमिली बनाउन थालिएको छ। महाशिवरात्रि नजिकिदै...