चक्रपथ
माधवजी फर्केर एमालेमा आउनुहोस् : नेम्वाङ
१८ भाद्र २०७९, शनिबार ११:०११८ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफ्ना पूर्वसहकर्मी तथा नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाललाई...
चितवन १ बाट उम्मेदवार बन्न सुरेन्द्र पाण्डे र थपलियाले दर्ता गराए पार्टीमा आवेदन
१८ भाद्र २०७९, शनिबार ०२:४९१८ भदौ, चितवन । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय सदस्य जगन्नाथ थपलियाले चितवन क्षेत्र नं....
एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य शाही एमालेमै फर्किए
१६ भाद्र २०७९, बिहीबार ११:३११६ भदौ, काठमाडौं । एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमाले प्रवेश गरेका छन् । अध्यक्ष...
महाअभियोग सिफारिस समितिमा जबराको दोस्रो दिनको बयान सकियो
१६ भाद्र २०७९, बिहीबार ०८:०७१६ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिले दोस्रो दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिएको छ । जबरा...
सांसद, पूर्वमन्त्रीसहित नेकपा एस र माओवादी नेता-कार्यकर्तालाई पार्टीमा स्वागत गर्न ओली धनगढीमा
१५ भाद्र २०७९, बुधबार ०९:००१५ भदौ, धनगढी । महेन्द्रनगरमा नेकपा एसका दुईजना केन्द्रीय सहित हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष...
सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी बर्खास्त
१५ भाद्र २०७९, बुधबार ०८:४७१५ भदौ, धनगढी । सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएका छन् । नेकपा एकीकृत समाजवादीका नेतासमेत...
नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी अमेरिका भ्रमणमा
१४ भाद्र २०७९, मंगलवार ०७:५३१४ भदौ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख अमेरिका भ्रमणमा निस्किएका छन् । नेपाल प्रहरीका...
ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी, विष्णु रिमाल सचिव
१२ भाद्र २०७९, आईतवार ०८:५११२ भदौ, काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गरेको छ...
अवैध संरचना हटाउने अभियानमा मेरो साथ, सहयोग र समर्थन छ : सुनिता डंगोल
१२ भाद्र २०७९, आईतवार ०७:२११२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अवैध संरचना भत्काउने र कानुन कार्यान्वयन गराउने महानगरको अभियानमै...
ओलीको निर्देशन : आफूखुशी उम्मेद्वारी घोषणा गर्दै नहिंडनुस्
११ भाद्र २०७९, शनिबार ०९:५१११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनका लागि आफूखुशी...
ओलीको प्रतिवेदनमाथि छलफल गर्न एमालेले बनायो ९ वटा समूह
१० भाद्र २०७९, शुक्रबार ११:२९१० भदौ, काठमाडौं । नेकपा एमालेले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि ९ वटा समूह बनाएको छ । पार्टी...
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
१० भाद्र २०७९, शुक्रबार ००:२२१० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बाट शुरु हुँदै छ...