१५ भाद्र २०७९, बुधबार ०९:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सांसद, पूर्वमन्त्रीसहित नेकपा एस र माओवादी नेता-कार्यकर्तालाई पार्टीमा स्वागत गर्न ओली धनगढीमा
१५ भदौ, धनगढी । महेन्द्रनगरमा नेकपा एसका दुईजना केन्द्रीय सहित हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुग्नु भएको छ ।
अध्यक्ष ओली केहीबेर अघि मात्र धनगढी अवतरण गर्नुभएको हो । धनगढीबाट सडक मार्ग हुँदै उहाँ महेन्द्रनगर जानुहुनेछ । महेन्द्रनगरमा आयोजित कार्यक्रममा एसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बीना बुढाथोकी, केन्द्रीय सदस्य एवं प्रदेश साँसद तारा लामा,प्रदेश अध्यक्ष बक्रिम शाही लगायतका नेताहरु आज एमालेमा प्रवेश गर्दै हुनुहुन्छ ।
उहाँहरुको स्वागतका लागि अध्यक्ष ओली सुदुरपश्चिम आउनु भएको हो । ओली धनगढी आइपुग्दा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसमेत स्वागतका लागि बिमानस्थल पुग्नुभएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply