चक्रपथ
श्री एयरलायन्सका आजका उडान रद्द
१७ असार २०८०, आईतवार ०३:२८१७ असार, काठमाडौँ । श्री एयरलायन्सले आज (आइतबार) का सबै उडान रद्द गरेको छ । विभिन्न जहाजमा पटक–पटक...
हेटौँडामा बस दुर्घटना,३७ जना घाइते
१५ असार २०८०, शुक्रबार ०९:३४१५ असार, हेटाैँडा । मकवानपुरको हेटौँडामा बस दुर्घटना भएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा शुक्रबार दिउँसो...
ललिता निवास प्रकरण : मालपोतका तत्कालीन प्रमुखसहित थप चारजना पक्राउ
१२ असार २०८०, मंगलवार ०७:१३१२ असार,काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणका थप चार आरोपी पक्राउ परेका छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक...
जसपाको विधान अधिवेशन आजबाट
१० असार २०८०, आईतवार ०४:५०१० असार, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशन नेपाल...
खाँण र रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश
१ असार २०८०, शुक्रबार १२:४११ असार, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव...
अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ
३२ जेष्ठ २०८०, बिहीबार ०६:५८३२ जेठ,काठमाडौंँ । सानोपर्दाको लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् । प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन...
निर्वाचन कार्यालय खारेजीको निर्णय पुनरवलोकन गर्न निर्देशन
३१ जेष्ठ २०८०, बुधबार ०८:०४३१ जेठ, काठमाडौं । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न सरकारलाई निर्देशन...
पहिचानवादीका नाममा सत्तारुढ दल नै आक्रमणमा उत्रिएको एमालेको आरोप
२६ जेष्ठ २०८०, शुक्रबार ०८:४०२६ जेठ,काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ । एमालेले पार्टीका...
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री
२६ जेष्ठ २०८०, शुक्रबार ०८:३०२६ जेठ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको नभई नयाँ ढङ्गले व्यवस्थापन...
बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे एमालेले माग्यो अर्थमन्त्रीको जवाफ
२३ जेष्ठ २०८०, मंगलवार १०:४२२३ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत...
प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा सदनलाई जानकारी दिने
२२ जेष्ठ २०८०, सोमबार ०५:५५२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन् ।...
विकासलाई वातावरणमैत्री बनाउनु पर्छ : राष्ट्रपति पौडेल
२२ जेष्ठ २०८०, सोमबार ०१:०२२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवसका अवसरमा...