चक्रपथ
नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस
२१ जेष्ठ २०८०, आईतवार ०३:११२१ जेठ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज (आइतबार) देखि थुनछेक बहस शुरु हुँदैछ ।...
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य हुन्न : एमाले
१४ जेष्ठ २०८०, आईतवार ११:४७१४ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्व...
काभा महिला भलिबल : फाइनल पुग्न आज नेपालले कजाकिस्तानको सामना गर्दै
१२ जेष्ठ २०८०, शुक्रबार ०४:३५१२ जेठ, काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज (शुक्रबार) नेपालले बलियो प्रतिद्वन्द्वी कजाकिस्तानको सामना गर्दैछ ।...
ट्रेलरले उत्साहित बनायो तर, काँटछाँट भई फिल्म बकवास हुन थाल्यो: सांसद खनाल
१० जेष्ठ २०८०, बुधबार ०६:५७१० जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीले देखाउँछु भनेको फिल्म हेर्न प्रतिक्षारत रहे पनि फिल्म...
रास्वपाको माग- शरणार्थी प्रकरण छानबिन गर्न संसदीय समिति बनाइयोस्
१० जेष्ठ २०८०, बुधबार ०६:५२१० जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविनका लागि संसदीय समिति बनाउन माग...
पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा रघुजी पन्तको आपत्ति
९ जेष्ठ २०८०, मंगलवार ०६:४८९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले कक्षा १० को नेपाली पाठ्यपुस्तकबाट...
बाजुरा केन्द्रबिन्दु भएर भूकम्प
९ जेष्ठ २०८०, मंगलवार ०१:०६९ जेठ, काठमाडौं। बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (लैनचौर)...
तातोपानी नाकाबाट नेपाल भित्रियो १४ हजार ६ सय टन रासायनिक मल
७ जेष्ठ २०८०, आईतवार ०७:०८७ जेठ, काठमाडौं । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन सुरु भएको छ।...
सुदूरपश्चिम प्रदेश सरकार विस्तार आज
६ जेष्ठ २०८०, शनिबार ०४:४७६ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् शनिबार (आज) विस्तार हुँदै छ। शुक्रबार नै गर्ने भनिएको मन्त्रिमण्डल विस्तार...
बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य
५ जेष्ठ २०८०, शुक्रबार १२:२३५ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय परिचय पत्र लिन थप कसिलो व्यवस्था घोषण गरेको छ । शुक्रबार संघीय...
विकास आयोजना सम्बन्धी कानुन ल्याउने
५ जेष्ठ २०८०, शुक्रबार ११:२२५ जेठ, काठमाडौं । सरकारले विकास निर्माणका कामलाई चुस्त बनाउन विकास आयोजना सम्बन्धी कानुन ल्याउने घोषणा गरेको छ...
लघुवित्त क्षेत्रलाई कडाइका साथ नियमन गर्ने
५ जेष्ठ २०८०, शुक्रबार ११:०१५ जेठ, काठमाडौं । सरकारले लघुवित्त क्षेत्रलाई कडाइका साथ नियमन गर्ने नीति ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र...