चक्रपथ
सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउँछ : मुख्यमन्त्री शाह
५ जेष्ठ २०८०, शुक्रबार ०६:१४५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले शुक्रबार (आज) पूर्णता पाउने बताएका छन् । प्रदेश...
भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ
४ जेष्ठ २०८०, बिहीबार १२:०६४ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी...
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले अध्ययन गरिरहनु भएको छ : प्रधानमन्त्री
४ जेष्ठ २०८०, बिहीबार ०८:५६४ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने दावी गरेका छन् ।...
लडाकू शिविरमा भ्रष्टाचार पुष्टि भए जेल जान तयार छु : प्रधानमन्त्री
४ जेष्ठ २०८०, बिहीबार ०८:१६४ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन माओवादी शिविरमा कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट...
शरणार्थी प्रकरण : एकीकृत समाजवादीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने
४ जेष्ठ २०८०, बिहीबार ०४:३३४ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्नहरूलाई कडा सजायको माग गर्दै आज (बिहीबार) काठमाडौंमा सत्ता साझेदार नेकपा...
नक्कली शरणार्थी प्रकरणलाई प्रमाणका आधारमा टुंगोमा पुर्याउँछौँ : गृहमन्त्री
३ जेष्ठ २०८०, बुधबार ११:४३३ वैशाख, काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा टुङ्गोमा पुर्याउने प्रतिबद्धता...
पूर्व राष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण
३ जेष्ठ २०८०, बुधबार ०४:२७३ जेठ, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छन् । मदन भण्डारी–जीवराज आश्रित...
आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै
३ जेष्ठ २०८०, बुधबार ०१:११३ जेठ, काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवसका अवसरमा...
मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने
२ जेष्ठ २०८०, मंगलवार १३:०१२ जेठ, काठमाडौं । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना...
इन्टरनेट शुल्क आफूखुसी नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
२ जेष्ठ २०८०, मंगलवार ०४:१०२ जेठ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।...
बयानपछि बालकृष्ण खाँणलाई टेकु लगियो
१ जेष्ठ २०८०, सोमबार ०९:२७१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको जिल्ला सरकारी वकिलको कार्यालयमा...
परराष्ट्रमन्त्री साउदको बंगलादेशकी प्रधानमन्त्री हसिनासँग भेटवार्ता
३१ बैशाख २०८०, आईतवार ११:०६३१ वैशाख, काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले ढाकामा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेटवार्ता गरेका छन् । त्यस अवसरमा...