चक्रपथ
नयाँ शैक्षिक सत्रको पठनपाठन जेठ १ गतेदेखि संचालन गर्ने निर्णय
४ फाल्गुन २०७८, बुधबार १२:०९४ फागुन, काठमाडौं । सरकारले नयाँ शैक्षिक सत्रको विद्यालय पठनपाठन आगामी जेठ १ गतेदेखि संचालन गर्ने निर्णय गरेको...
नयाँबानेश्वर क्षेत्र तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच झडप
४ फाल्गुन २०७८, बुधबार १०:४८४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको...
कार्य व्यवस्था परामर्श समितिको बैठक जारी, एमाले अनुपस्थित
४ फाल्गुन २०७८, बुधबार ०६:४२४ फागुन, काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । संसद भवनको शंकर हलमा बैठक...
बिना सहमति एमसीसी टेबल भए सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय
४ फाल्गुन २०७८, बुधबार ०६:०९४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ । बुधबार...
संसदमा एमसीसीको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
३ फाल्गुन २०७८, मंगलवार ०८:२९३ फागुन, काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निणर्य गरेको छ । मंगलबार...
साहित्यकार तारानाथ शर्माको निधन
३ फाल्गुन २०७८, मंगलवार ०५:४८३ फागुन, काठमाडौं । लेखक तथा साहित्यकार तारानाथ शर्माको निधन भएको छ । मंगलबार बिहान आफ्नै निवासमा शर्माको...
महाअभियोग प्रस्तावबारे निर्णय लिन एमाले संसदीय दलको बैठक बस्दै
२ फाल्गुन २०७८, सोमबार ०१:५६२ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को आज संसदीय दलको बैठक बस्दै छ । बिहान...
दीपक कार्की कामु प्रधानन्यायाधीश
१ फाल्गुन २०७८, आईतवार ०७:३०१ फागुन, काठमाडौं । महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश...
आइतवारवाट सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने
२९ माघ २०७८, शनिबार ०८:४७२९ माघ, काठमाडौं। सर्वोच्च अदालतले भोली देखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत...
१६ जिल्लामा फागुन १३ गते कांग्रेस अधिवेशन
२८ माघ २०७८, शुक्रबार १२:३७२८ माघ, काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ...
एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)
२७ माघ २०७८, बिहीबार ०२:३३२७ माघ, काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी...
रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डेले दिए सर्वोच्चमा रिट
२६ माघ २०७८, बुधबार ११:२२२६ माघ, काठमाडौं । विवेकशील साझा पार्टीबाट कारबाहीमा परेका मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च...