५ फाल्गुन २०७८, बिहीबार ११:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त
५ फागुन,काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हमाल एनआरएन थाइल्याण्डका पूर्वअध्यक्ष समेत हुन् ।
बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन परेको थियो । अध्यक्षका लागि पहिलो पटक निकालिएको सूचना विवादमा आएपछि दोस्रोपटक अध्यक्षको लागि आवेदन मागिएको थिए ।
आवेदकमध्येबाट नेकपा माओवादी केन्द्रका चिरञ्जीवी चापागाईं र नेपाली कांग्रेसको तर्फबाट रमेश कुमार हमाल हुन् । चिरञ्जीवी चापागाईंको नाम भने मन्त्रिपरिषद् नै गएन ।
सम्बन्धित समाचार
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
-
नेपालमा चेरी खेतीको भविष्य उज्यालो, पहाडी जिल्लामा ठूलो सम्भावना
Leave a Reply