सात दिन
आफ्नै खल्ती–विकास
४ असार २०७१, बुधबार ०६:२९
अहिले सिंगो संसार नै फुटबलमय भएको छ । ब्राजिलमा जारी विश्वकपले अहिले सबैको ध्यान आकृष्ट गरिरहेको छ ।...
पशुपतिलाई बम्पर चिठ्ठा
२८ जेष्ठ २०७१, बुधबार ०६:३३
एउटा पुरानो कथानुसार, एक टुक्रा मासुका लागि दुई छट्टु श्यालबीच लफडा उत्पन्न हुन पुगेछ । दुवै श्यालले आफूले...
कहीं नभएको जात्रा राप्रपामा
२१ जेष्ठ २०७१, बुधबार ०६:४४
‘कहीं नभएको जात्रा, हाडीगाउँमा’ भनिन्थ्यो । तर, अहिले हाडीगाउँमा होइन, हाडीगाउँ नजिकैको चाबहिलस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा कहीं...
बढी बाठो हुँदाको परिणाम
१४ जेष्ठ २०७१, बुधबार ०६:४४
नेपाल प्रहरीका गिने–चुनेका केही सीमित इमानदार अधिकृतहरूको नाम लिनुपर्दा रमेश खरेल छुट्दैनन् । पाएको जिम्मेवारी इमानका साथ पूरा...
यता पनि बाछिटाहरू आउलान्
७ जेष्ठ २०७१, बुधबार ०६:३१
निरन्तरको मिहिनेत, लगाव, त्याग र समर्पणभावले नै मानिसलाई आफ्नो लक्ष्य र उद्देश्यमा सफलता दिलाउँछ भन्ने गतिलो उदाहरण भारतको...
पचास नाघेपछि कुरकुरे बैंस
३१ बैशाख २०७१, बुधबार ०७:१४
नेपाली चलचित्र जगत्का एक ‘अग्ला हिरो’ राजेश हमाल चाँडै नै झ्याइँकुटी पार्ने तरखरमा छन् । अहिले जहाँ पुगे...
टक्लाको वास्तविक अनुहार
२४ बैशाख २०७१, बुधबार ०७:१०
एउटा उखानै छ, निमको फेदमा जतिसुकै चिनी खन्याए पनि त्यसको पात गुलियो हुँदैन । जो जस्ता चरित्रका छन्,...
नक्कली नरहरि
१७ बैशाख २०७१, बुधबार ०७:१७
धेरैले नरहरि आचार्यलाई बौद्धिक, भद्र र सामान्य जीवनशैली अपनाउने नेताका रूपमा चिन्छन् । उनले अहिलेसम्म बनाएको छवि नै...
काजी साबको बस–यात्रा
१० बैशाख २०७१, बुधबार ०६:५०
राजनीति गर्नेहरूसित एकाध होइन, अनेक खुबी हुनुपर्छ । खुबी भएन भने राजनीतिक दृश्यपटलबाट स्वत: ओझेलमा पर्ने खतरा मडारिन्छ...
पर्दाबाहिर पनि खलनायकीपन
३ बैशाख २०७१, बुधबार ०४:४१
कुनै बेला, युवराज लामा नेपाली फिल्ममा खुबै चम्किएका थिए । खासगरी, फिल्मी क्षेत्रमा निर्माताको रूपमा छिरेका लामाले केही...
सामान्य कि असामान्य ?
२६ चैत्र २०७०, बुधबार ०७:३९
सामान्य प्रशासन मन्त्रालयलाई एउटा प्राथमिकताविहीन मन्त्रालयको रूपमा हेर्ने गरिन्छ । एकाध महिनाअघि सत्ता आरोहण गर्ने क्रममा नेपाली कांग्रेस...
धमिलो पानीमा माछा मार्ने दाउ
१९ चैत्र २०७०, बुधबार ०६:५४
कुनै पनि नागरिकलाई आफ्नो देशको भू–भागभित्र घुमफिर गर्ने पूर्ण स्वतन्त्रता छ । राजतन्त्र अन्त्य भएपछि राजाबाट नागरिकको हैसियतमा...