सात दिन
चितवन उपनिर्वाचन : केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा
३ बैशाख २०८०, आईतवार ०६:३०३ वैशाख, चितवन । चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय...
रौतहटमा गोली चल्यो : एकको मृत्यु, तीन जना घाइते
२ बैशाख २०८०, शनिबार १३:२२२ वैशाख, रौतहट । रौतहटको गढीमाईमा नगरपालिकामा जग्गाको विषयमा विवाद हुँदा गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको...
प्रवासमा रहेका नेपालीलाई विदेशबाटै मतदानको व्यवस्था गरिने छ : प्रधानमन्त्री
२ बैशाख २०८०, शनिबार ०६:१४२ वैशाख,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका...
शताब्दी पुरुष सत्यमोहन जोशी पत्नी राधादेवीको निधन
२ बैशाख २०८०, शनिबार ०३:०४२ वैशाख, काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ । १०० वर्षीया राधादेवीको...
राष्ट्रपतिद्वारा विभिन्न व्यक्तिलाई विभूषण प्रदान
१ बैशाख २०८०, शुक्रबार ०९:५०१ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षको अवसरमा शुक्रबार विभिन्न व्यक्तित्वलाई मानपदवी, अलंकार र पदक प्रदान...
तीन दलका शीर्ष नेताको बैठक स्थगित
१ बैशाख २०८०, शुक्रबार ०७:४११ वैशाख, काठमाडौं । सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक स्थगन गरिएको छ । आज (शुक्रबार) बस्ने...
नयाँ वर्षको अवसरमा रेलसेवा विस्तार, अब दैनिक जनकपुर–जयनगर रेल चल्ने
१ बैशाख २०८०, शुक्रबार ०५:५८१ वैशाख, काठमाडौं । नयाँ वर्षको अवसर पारेर नेपाल रेल्वे कम्पनीले आज सेवा विस्तार गरेको छ। जनकपुरधामको कुर्थादेखि...
आजदेखि २०८० साल शुरु
१ बैशाख २०८०, शुक्रबार ०२:०९१ वैशाख, काठमाडौं । आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल शुरु भएको...
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित
३० चैत्र २०७९, बिहीबार १२:०१३० चैत,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका अञ्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनका निकटतम...
नयाँ वर्ष मनाउन एकैपटक आए १८१ चिनियाँ, पर्यटनमन्त्रीले गरे स्वागत
३० चैत्र २०७९, बिहीबार ०५:१३३० चैत, काठमाडौं । नयाँ वर्ष मनाउन लागि चिनियाँ पर्यटकको टोली बिहीबार बिहान नेपाल आएका छन्। कोभिड माहामारीपछि...
उद्योग वाणिज्य महासंघ निर्वाचन : एशोसिएटतर्फ १९ जना सदस्यमा विजयी
३० चैत्र २०७९, बिहीबार ०२:३९३० चैत, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको जारी मतगणनामा एशोसिएटतर्फ १९ सदस्यको नतिजा आएको छ ।...
जिल्ला नगर उपाध्यक्षमा वैद्य र वस्तुगत उपाध्यक्षमा ढकाल विजयी
३० चैत्र २०७९, बिहीबार ०१:४३३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल...