सात दिन
विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार
५ चैत्र २०७९, आईतवार ०९:२४
५ चैत, विराटनगर । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ ।...
उपराष्ट्रपतिको शपथ सोमबार
५ चैत्र २०७९, आईतवार ०७:४७
५ चैत, काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ खाने भएका छन्। राष्ट्रपति...
बेथानचोक र रोशीमा एमालेको ग्रासरुट
५ चैत्र २०७९, आईतवार ०७:४२
५ चैत, काठमाडौं । नेकपा (एमाले) ले गत फागुन ७ गतेबाट देशव्यापीरुपमा शुरु गरेको मिसन ग्रासरुट अभियान अन्र्तगत...
प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय
५ चैत्र २०७९, आईतवार ०६:२५
५ चैत, काठमाडौं । नेपाली कांग्रेसले आज (आइतबार) को संसद बैठकदेखि सत्तापक्षमा बस्ने निर्णय गरेको छ । आज...
चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित
५ चैत्र २०७९, आईतवार ०१:५६
५ चैत, काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । हिजो (शनिवार) काठमाडौँमा सम्पन्न...
सुरक्षा अधिकारीबाट देशको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
४ चैत्र २०७९, शनिबार १२:०९
४ चैत,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृह सचिवलगायत सुरक्षा अधिकारीलाई प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बोलाएर...
सम्भावित प्रदर्शनको आकलन गर्दै विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा
४ चैत्र २०७९, शनिबार ०६:२६
४ चैत, काठमाडौं । कोशी प्रदेश नामकरविरुद्धमा हुनसक्ने सम्भावित प्रदर्शनको आकलन गर्दै विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा...
सुर्खेत उडेको बुद्ध एयरको विमानमा समस्या, फर्काएर काठमाडौं अवतरण
४ चैत्र २०७९, शनिबार ०५:०४
४ चैत, काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुन: काठमाडौं नै फर्काइएको छ...
देशैभरका सांसदलाई शीतल निवासमा राष्ट्रपतिको चियापान
४ चैत्र २०७९, शनिबार ०२:१७
४ चैत,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरुबीच आज बिहान शीतल निवासमा भेटघाट हुने भएको...
दुर्गा प्रसाईका गतिविधि नियन्त्रणमा नलिए प्रतिकार गर्ने ओलीको चेतावनी
३ चैत्र २०७९, शुक्रबार १३:२६
३ चैत, काठमाडौं ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा देशद्रोही अभियान चलाईरहँदा पनि सरकार कानमा तेल...
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित
३ चैत्र २०७९, शुक्रबार ११:०८
३ चैत, काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी...
उपराष्ट्रपति निर्वाचनको मतदान सम्पन्न, मतगणना साढे ३ बजेबाट
३ चैत्र २०७९, शुक्रबार ०९:३४
२ चैत, काठमाडौं । नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतदान सम्पन्न भएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको...