ती दिन
प्रदेश १ प्रदेश सभाको बैठक आज
२६ पुष २०७९, मंगलवार ०३:४५२६ पुस, विराटनगर । प्रदेश १ प्रदेश सभाको दोस्रो बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार आज...
रविले संसदमा भने– आफ्ना मान्छे छुटाउन मलाई दबाब नदिनुहोला
२५ पुष २०७९, सोमबार ११:२०२५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनताले दिएको मतअनुसारको...
प्रदेश–१ का मुख्यमन्त्री र तीन बिना विभागीय मन्त्रीले लिए शपथ
२५ पुष २०७९, सोमबार ११:१७२५ पुस,विराटनगर । प्रदेश–१ मा नयाँ गठबन्धनमा सामेल भएको माआवादी केन्द्रको सहभागिता विनै सरकार विस्तार भएको छ ।...
राहदानी वितरणमा देखिएको समस्या समाधान भएको दाबी
२४ पुष २०७९, आईतवार १३:१५२४ पुस, काठमाडौं । राहदानी विभागले राहदानी वितरणमा १७ पुसमा देखिएको समस्याको समाधान भइसकेको जनाएको छ । विभागले...
प्रदेश–१ मा आज मुख्यमन्त्रीका लागि दावी पेस गर्ने अन्तिम दिन
२४ पुष २०७९, आईतवार ०५:१९२४ पुस,विराटनगर । प्रदेश–१ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज (आइतबार) साँझ ५ बजे सकिँदैछ...
बाह्य हस्तक्षेप स्वीकार्दैनौं, नेपालीको सरकार बन्दा इगो नराख्नू : ओली
२३ पुष २०७९, शनिबार ११:०२२३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य हस्तक्षेप स्वीकार गर्न नसकिने बताएका छन् ।...
मधेश प्रदेशमा २८ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान
२२ पुष २०७९, शुक्रबार ०९:३४२२ पुस, जनकपुरधाम । मधेश प्रदेश हरिशंकर मिश्रले सरकार गठनको आह्वान गरेका छन् । उनले २८ पुसको दिउँसो...
गृहमन्त्री लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने
२२ पुष २०७९, शुक्रबार ०२:३१२२ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल...
सेनाका उपरथी शाहीको घरमा सैनिकको छापा
२१ पुष २०७९, बिहीबार १२:३५२१ पुस, काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरी गणको टोलीले छापा मारेको छ ।...
पाँचथरमा घरमा आगलागी हुँदा दुईको मृत्यु, दुई घाइते
२० पुष २०७९, बुधबार ०२:०७२० पुस, पाँचथर । पाँचथरको फिदिम नगरपालिका–८ मा आगलागीमा परी दुई जनाको ज्यान गएको छ । स्थानीय मेगबहादुर...
विमानस्थलको कर्जालाई अनुदानमा परिणत गर्न मुख्यमन्त्री पोखरेलको चीनलाई आग्रह
१७ पुष २०७९, आईतवार ०९:४९१७ पुस,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा...
अंग्रेजी वर्ष सन् २०२३ सुरु
१७ पुष २०७९, आईतवार ०३:१०१७ पुस, काठमाडौं ।ग्रेगोरियन पात्रोअनुसार आज नयाँ वर्ष सन् २०२३ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी...