ती दिन
निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन
१६ पुष २०७९, शनिबार ०३:३०१६ पुस, कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले...
मधेश प्रदेश सभाका सदस्यले लिए पद तथा गोपनीयताको शपथ
१५ पुष २०७९, शुक्रबार ०९:२४१५ पुस, जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।...
प्रहरी हेडक्वार्टर पुगेर गृहमन्त्रीले भने, ‘सरुवा– बढुवाका लागि नेताको घर धाए कारबाही गर्छु’
१५ पुष २०७९, शुक्रबार ०९:१११५ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पहुँचको दुरुपयोग गर्दै व्यक्तिगत कामका लागि राजनीतिक दलका नेताहरुकोमा...
विदेशबाट ल्याइएका मोवाइलमा कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
१५ पुष २०७९, शुक्रबार ०६:१९१५ पुस, काठमाडौं । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल...
गृहमन्त्रीको निर्देशनपछि मापदण्ड विपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता
१४ पुष २०७९, बिहीबार १३:२८१४ पुस,काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मीको निजी निवासमा मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालेको छ...
एकदिवसीय श्रृङखलाको उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल
२ मंसिर २०७९, शुक्रबार ०२:४०२ मंसिर ,काठमाडौं । घरेलु मैदानमा आज नेपालले यूएईसँग एकदिवसीय श्रृङखलाको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु...
निर्वाचनको तयारी पूरा, मंसिर २२ सम्ममा अन्तिम नतिजा
१ मंसिर २०७९, बिहीबार ११:१६१ मंसिर,काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा...
रवि लामिछानेको चुनाव प्रचार टोलीमाथि आक्रमण
२७ कार्तिक २०७९, आईतवार ११:००२७ कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानको गाडीमा आक्रमण भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा चुनावी...
घण्टी बजाएर प्रचारप्रसार नगर्न डा. तोसिमालाई आयोगको निर्देशन
२३ कार्तिक २०७९, बुधबार ०७:२१२३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई निर्देशन...
धनुषामा बोलेरो दुर्घटना, ११ दिने शिशुको मृत्यु, ६ जना गम्भीर घाइते
२० कार्तिक २०७९, आईतवार ०९:४२२० कात्तिक, धनुषा । धनुषामा बोलेरो दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना...
तोसिमाको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश
१५ कार्तिक २०७९, मंगलवार १२:४८१५ कात्तिक, काठमाडौं । डाक्टर तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । लाभको...
चुनाव विथोल्ने विप्लव समूहको निर्णय
१५ कार्तिक २०७९, मंगलवार ०८:५३१५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव...