ती दिन
३२ एसपी एसएसपी बढुवामा सिफारिस (सूचीसहित)
२५ असार २०७९, शनिबार ०८:०९२५ असार, काठमाडौं । गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको...
राष्ट्रिय सभाबाट बजेट आश्रित तीन वटै विधेयक पारित
१७ असार २०७९, शुक्रबार ०६:३४१७ असार, काठमाडौं । राष्ट्रिय सभाले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय...
प्रचण्डलाई घनश्यामको जवाफ : माओवादीको बिउ अब चल्दैन
१५ असार २०७९, बुधबार ०८:३११५ असार, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्ने कसम खाएका छन् । कम्युनिस्ट...
कास्कीमा भूकम्पको धक्का
९ असार २०७९, बिहीबार ०१:४३९ असार, काठमाडौं । कास्कीमा बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान...
रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन
७ असार २०७९, मंगलवार ०९:२३७ असार, काठमाडौँ । सञ्चार कर्म छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नामको राजनीतिक दल...
मूल्यवृद्धिबारे एमालेले माग्यो मन्त्रीको जवाफ, सभामुखले गरे रुलिङ
६ असार २०७९, सोमबार ०८:४५६ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मूल्यवृद्धिबारे मन्त्रीको जवाफ माग गरेका छन् । एमाले...
सेनाले अमेरिकालाई पत्र लेखेको साँचो हो, तर सैन्य समझदारीका लागि होइन : प्रधानसेनापति शर्मा
३ असार २०७९, शुक्रबार ०५:१०३ असार, काठमाडौं ।नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि...
एमालेले ४ सय ४५ जना जनप्रतिनिधिलाई के विषयमा प्रशिक्षण दिदैछ ?
३१ जेष्ठ २०७९, मंगलवार १५:३४३१ जेठ, काठमाडौं । नेकपा (एमाले) ले गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित...
फोहोरको विषयमा भोलि स्थानीय वासिन्दासँग वार्ता
२६ जेष्ठ २०७९, बिहीबार १४:१५२६ जेठ, काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा शुक्रबार स्थानीय वासिन्दासँग छलफल हुने भएको छ । काठमाडौं महानगरपालिकासहित...
इपीएलद्वारा क्यानविरुद्ध सर्वोच्चमा रिट दायर
१२ जेष्ठ २०७९, बिहीबार ०९:२३१२ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को आगामी संस्करणका लागि स्वीकृति नदिएपछि आयोजक...
चुनाव हार्ने डरले सत्तारुढ गठबन्धन धाकधम्कीमा उत्रियो : ओली
२५ बैशाख २०७९, आईतवार ११:५४२५ बैशाख, बुटवल । एमाले अध्यक्ष केपी ओलीले २१औं शताब्दीको जनता कसैको धम्कीबाट नतर्सिने बताएका छन्। बुटवलमा आइतबार...
विप्लव पार्टीबाट निष्काशित, बास्तोलालाई तोकियो संयोजक
२१ बैशाख २०७९, बुधबार ०८:२७२१ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र...