ती दिन
सेन्ट्रल प्लाजा र राहदानी विभागमा महानगरको निरीक्षण, नक्सा हेरेर फर्कियो
१५ भाद्र २०७९, बुधबार ०८:५४१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोलीले आज नारायण चौरस्थित सेन्ट्रल प्लाजा र त्रिपुरेश्वरस्थित राहदानी विभाग...
रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने
१४ भाद्र २०७९, मंगलवार ०८:०३१४ भदौ,काठमाडौं । अभिनेत्री एवं राप्रपाकी केन्द्रीय सदस्य नेत्री रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव...
नेपालले केन्यालाई ४ विकेटले हरायो
१२ भाद्र २०७९, आईतवार १३:४११२ भदौ, काठमाडौं । टि–२० श्रृङखलाको तेस्रो खेलमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको छ। नैरबीस्थित जिमखाना क्रिकेट...
डोजर लिएर राहदानी विभाग हिँडे बालेन
१० भाद्र २०७९, शुक्रबार ०८:०३१० भदौ, काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन साह शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् ।...
एमालेले माओवादीसँग तालमेल नगर्ने, एक्लै गठबन्धनको सामना गर्ने
७ भाद्र २०७९, मंगलवार ११:५१७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा...
बेलायतसँग नेपालले गर्यो श्रम सम्झौतामा हस्ताक्षर, नेपाली नर्स पठाउने बाटो खुल्यो
६ भाद्र २०७९, सोमबार ०८:४०६ भदौ, काठमाडौं । बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने बाटो खुलेको छ । आज सो...
स्थानीयको अवरोधकै बीच बञ्चरेडाँडा पुगे फोहोर बोकेका गाडी
३१ श्रावण २०७९, मंगलवार १२:१८३१ साउन, काठमाडौैं । काठमाडौंको फोहोर बोकेर गएको गाडी स्थानीय वासिन्दाको अवरोध छिचोल्दै धादिङ धुनिवेशी नगरपालिकामा पर्ने बञ्चरेडाँडा...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
३० श्रावण २०७९, सोमबार ०३:५८३० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे...
बजेट घोषणाभन्दा धेरै तलब बढाउने प्रयास असफल, सबैको १५ प्रतिशत बढ्ने
२९ श्रावण २०७९, आईतवार ०९:४८२९ साउन,काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षदेखि समान मर्यादाक्रमका कर्मचारीहरुलाई समान तलब सुविधा गराउने प्रस्ताव गरेका...
बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा, करोडौँको क्षति
२५ श्रावण २०७९, बुधबार ११:२२२५ साउन, काठमाडौँ । काठमाडौँ बालाजुस्थित जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपासमा...
चुनावमा गठबन्धन गर्नु अराजनीतिक : पोखरेल
२४ श्रावण २०७९, मंगलवार ११:०९२४ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा...
जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो
२२ श्रावण २०७९, आईतवार १०:४२२२ साउन, काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्तावमाथि...