प्रतिध्वनि
महिला उद्यमशीलता र स्वरोजगारलाई घनीभूत बनाउन जरुरी : प्रधानमन्त्री
२४ फाल्गुन २०७९, बुधबार ०१:५४२४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनीभूत...
होली पर्वले आपसी वैमनस्यता अन्त्य होस् : सभामुख
२२ फाल्गुन २०७९, सोमबार ०१:५१२२ फागुन, काठमाडौँ । सभामुख देवराज घिमिरेले फागु पूर्णिमा (होली पर्व) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण...
सरकारले राष्ट्रपति समक्ष बुझायो उपलब्धीसहितको वार्षिक प्रतिवेदन
२१ फाल्गुन २०७९, आईतवार ११:१०२१ फागुन, काठमाडौं । सरकारले आर्थिक वर्ष ७८/७९ मा गरेका काम र प्राप्त उपलब्धीसहितको वार्षिक प्रतिवेदन पेश गरेको...
परराष्ट्रमन्त्री आज जेनेभा जाँदै
१४ फाल्गुन २०७९, आईतवार ०८:३३१४ फागुन, काठमाडौं ।परराष्ट्रमन्त्री डा. विमला राई पौडेल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन आइतवारै जेनेभा...
ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ : राष्ट्रपति भण्डारी
९ फाल्गुन २०७९, मंगलवार ०२:१४९ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना...
मुलुकको सामु द्रुत विकास अघि बढाउने चुनौती छ : सभामुख घिमिरे
७ फाल्गुन २०७९, आईतवार ०२:४७७ फागुन,काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकको सामु द्रुत विकास अगाडि बढाउने चुनौती रहेको बताएका छन्। राष्ट्रिय...
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने
५ फाल्गुन २०७९, शुक्रबार ०९:४५५ फागुन,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन...
राष्ट्रपति भण्डारीले गरिन् आयुर्वेद शिक्षण अस्पताल भवनको उट्घाटन
३ फाल्गुन २०७९, बुधबार ०७:५५३ माघ, फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उट्घाट्न...
भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा
२९ माघ २०७९, आईतवार ०४:२६२९ माघ, काठमाडौँ । नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’...
संघीय लोकतन्त्रको आधारस्तम्भ स्थापित भएको छ : राष्ट्रपति भण्डारी
२७ माघ २०७९, शुक्रबार १०:४२२७ माघ,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतन्त्रको आधार स्तम्भ स्थापित भएको बताएकी छिन् । शुक्रवार राष्ट्रपति भण्डारीले...
माओवादीको निणर्यमा यस्तोसम्म त्रुटी – हरिबोलको ठेगाना रुकुम, एमाले नेता को नाम केन्द्रिय कमिटीमा
२६ माघ २०७९, बिहीबार १०:११२६ माघ, काठमाडौं । हरिबोल गजुरेल नेकपा माअोवादी केन्द्रका उपमहासचिव हुन् । ६ जना उपमहासचिवमध्ये वरियताक्रममा उनको नाम...
भूकम्प प्रभावित टर्कीमा नेपालले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने
२५ माघ २०७९, बुधबार ११:१९२५ माघ, काठमाडौं । टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टीम’...