प्रतिध्वनि
अब गल्ती नहोस्
३१ बैशाख २०७१, बुधबार ०७:३७
‘बुधबार’ साप्ताहिकको नियमित पाठकको हैसियतले कहिलेकाहीँ सो पत्रिकामा केही गल्ती देखिँदा मलाई खिन्न तुल्याउँछ । गतांकमा पनि त्यस्तै...
घोषणा गर्दैमा हुन्छ र ?
२४ बैशाख २०७१, बुधबार ०७:१८
२०७१ बैशाख १९ गते सुर्खेत जिल्लाको विजौरा गाविसलाइ घर घरमा पक्की शौचालय हाम्रो अभियान यहि विजौराको सान भन्ने...
युवराज किन टाासिएका छन् ?
१७ बैशाख २०७१, बुधबार ०७:३७
खेलकुद क्षेत्रको नेतृत्वदायी संस्था राष्ट्रिय खेलकुद परिषद यतिखेर चर्चार्कोृ शिखरमा छ । मन्त्री अर्ब बजेटको कुरा गर्नुहुन्छ सदस्य...
महानगरमा विमलको धन्दा
१० बैशाख २०७१, बुधबार ०७:१०
जति निबेदन दिए पनि काठमाडौं महानगरपालिकाका नक्साका कर्मचारीहरुले कारबाहि नगरेकोले नियम बिपरितको घर निर्माण भइरहेका छन् । अख्तियार...
तीन लालको भूमिमा स्रष्टाको जमघट
३ बैशाख २०७१, बुधबार ०४:४६
मन्थली । जनसाहित्यिक मञ्च तदर्थ समिति रामेछाप र केन्द्रीय समिति काठमाडौंद्वारा आयोजित ‘रामेछाप जनसाहित्य यात्रा’ गएको चैत २८–२९...
नेताहरूको आँखा पुगोस्
२६ चैत्र २०७०, बुधबार ०७:५२
यतिबेला नेकपा (एमाले)को आसन्न नवौं महाधिवेशनलाई लिएर पार्टी पंक्तिभित्र र बाहिर निकै चासो र खुल्दुली उत्पन्न भइरहेको छ...
चाहिएन आयातित विचार
१९ चैत्र २०७०, बुधबार ०७:३१
इतिहासका पानाहरू पल्टाउँदा, देशका राजनीतिक दलहरूले कहिल्यै पनि स्थिर तथा स्थायी रुपमा राष्ट्रको भावनाअनुकुल काम नगरी विदेशीको इशारा...
चौतारीद्वारा भत्र्सना
२८ फाल्गुन २०७०, बुधबार ०८:४२
नेपाल पत्रकार महासंघ सिरहा शाखाको अधिवेशनका बेला भएको प्रहरी हस्तक्षेपको प्रेस चौतारी नेपाल घोर भत्र्सना गर्दछ । अधिवेशनको...
नयाँ सरकारसँग प्रवासीका अपेक्षा
२३ फाल्गुन २०७०, शुक्रबार ०९:३६
सम्पादकज्यू, संविधानसभा निर्वाचनपछि लामो समयको अन्योलतालाई चिर्दै स्वच्छ छविका रूपमा चिनिएका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको...
महिलालाई अझै पुगेन सम्पादकज्यू, – दुर्गा सोब, अध्यक्ष, संकल्प
५ फाल्गुन २०७०, सोमबार १६:३४
नेपालको अन्तरिम संविधान २०६३ ले राज्यका हरेक निकाय तथा तहमा महिलाको ३३ प्रतिशत सहभागिता व्यवस्था गरेको छ ।...