27th April 2018, Friday

E-budhabar

पार्टी एकीकरणसँगै उब्जिएका प्रश्न र समाधानका उपाय



पार्टी एकीकरणसँगै उब्जिएका प्रश्न र समाधानका उपाय

 

 

यतिबेला माओवादी र एमाले पार्टीबीच एकीकरण हुने कुरा व्यापक चर्चाको विषय भएको छ । हुन त एकीकरण गर्ने कुराको घोषणा ०७४ असोज १७ गते नै भएको थियो र ‘पार्टी एकता संयोजन समिति’ पनि बनिसकेको थियो । यही सन्दर्भमा छलफल चलिरहेको अवस्थामा देशमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भएपछि ‘वाम तलमेल’ गरेर यी दुई पार्टीहरू निर्वाचनमा होमिएका थिए । यसले देशमा उथलपुथलपूर्ण अवस्था सिर्जना गरेको थियो । त्यसको उर्लंदो छालका रूपमा देशप्रेमी र लोकतन्त्र पक्षधर शक्ति तथा सर्वसाधारण जनता खुसीले उमंगित भएका थिए भने नेपाली कांग्रेसलगायत देशीविदेशी परजीवी र नेपालको समृद्घिका अवरोधकहरू सासै फेर्न नसक्ने गरी अत्तालिएका थिए । त्यही अवस्थामा निर्वाचन सम्पन्न भएको छ र पार्टी एकीकरणको परिचर्चाले मुख्य भूमिका खेल्न थालेको छ । यो परिस्थितिमा छिटै पार्टीहरू एकताबद्घ हुने अवस्था देखा परेको छ ।

जनता देशको समृद्घि चाहन्छन् । कम्युनिस्टहरूको उद्देश्य पनि जनता र देशको समृद्घि हो भन्ने कुरामाथि शंका गर्नुपर्दैन भन्ने प्रमाणित भएको छ । समृद्घिको निम्ति देशमा स्थिरताको अनिवार्यता छ भन्ने कुरामा सबैको सहमति देखिएको छ । स्थिरताका निम्ति कम्युनिस्ट पार्टीको बहुमतको सरकार हुनु अनिवार्य छ । कम्युनिस्ट पार्टीबाहेक अरूको बहुमतले देशमा स्थिरता आउन सकेन । कांग्रेसले २०१५ सालमा दुई तिहाइ, ०४८ सालमा बहुमत र ०५६ सालमा पनि बहुमतको सरकार बनाएको थियो । त्यस्तो समयमा देश र जनताको भलो गर्ने त के कुरा आफ्नो सरकार पनि पूरा अवधि टिकाउन सकेन । उसको  प्रतिगामी र यथास्थितिवादी सोचाइ र चरित्रका कारणले यस्तो हुनु अस्वाभाविक भएन । कांग्रेसको विकल्पमा नेपालमा कम्युनिस्ट पार्टीहरू छन् । यी पार्टीहरूको बहुमतको सरकारले मात्र स्थिरता ल्याउन सक्ने देखिन्छ । यसका निम्ति एमाले र माओवादी पार्टीको एकीकरण अनिवार्य भएर प्रकट भएको छ । यही ऐतिहासिक जिम्मेवारी महसुस भएर पार्टीहरूले पार्टी एकता गर्ने घोषणा गरेका हुन् ।

यो एकतापछि आफ्नो पत्तासाफ हुने सन्त्रासका कारण नेपाली कांग्रेस आत्तिएको छ । उसलाई नेपालको भलो नचाहिरहेका र नचाहने विदेशी तŒवहरूले ज्यान फालेर सहयोग गरिरहेका छन् । परिणामस्वरूप निर्वाचन आयोग पनि उनीहरूको कठपुतली बनिरहेको भेटिएको छ । जोजसले जेसुकै गरे पनि न कम्युनिस्ट एकता भाँडिन सम्भव छ, न बहुमत प्राप्त गरिसकेका कम्युनिस्ट पार्टीको सरकार बन्नबाट रोकिन सक्छ र न नेपाल तथा नेपालीको विकास र समृद्घि महायात्राको अवरोध कामयावी हुन सक्छ ।

निर्वाचनका निम्ति मात्र तालमेल भएको भए उम्मेदवार हुने सिटमा तालमेल मात्र भए पुग्थ्यो । यो तालमेल त्यतिमा मात्र सीमित छैन । त्यही भएर यसले साझा घोषणपत्र नै जारी गरेको हो । यसले के बताउँछ भने यी दुई पार्टीहरू पार्टी एकीकरणका निम्ति दृढतापूर्वक अगाडि बढिरहेका छन् । निर्वाचनको घोषणाले मुख्य गरी कार्यनीतिमा भएको सहमतिलाई सार्वजनिक गरेको थियो । एकीकरण गर्दा पहिला मार्गदर्शक सिद्घान्त, कार्यक्रम र रणनीतिमा समेत सहमति हुनुपर्छ र दोस्रो संगठनात्मक समस्या हल हुनुपर्छ । अहिले यिनै विषयमा छलफल केन्द्रित हुनु स्वाभाविक भएको छ ।

यतिबेला मार्गदर्शक सिद्घान्तबारे व्यापक चर्चा–परिचर्चा चलिरहेका छन् । माओवाद मान्न पर्दैन वा नमानी हुँदैन । माओ विचारधारालाई मार्गदर्शक सिद्घान्तमा समावेश गर्नुपर्छ वात्यसो गर्नुपर्दैन । जनताको बहुदलीय जनवादको औचित्य समाप्त भयो वा यसको औचित्य युगयुगसम्म रहनेछ । लेनिनवाद पुरानो भयो वा संगठन परिचालनमा लेनिनवाद नभई हुन्न । पार्टीको नाम कम्युनिस्ट पार्टी भन्न ठीक भएन वा कम्युनिस्ट पार्टी नभई समृद्घितिर अगाडि बढ्न सम्भव हँुदैन । माक्र्सवाद पनि नभए हुन्छ वा माक्र्सवादको मार्गदर्शनबेगर देश र जनताको समृद्घि असम्भव छ ।

समाजको अग्रगमनका निम्ति सही सिद्वान्तको अनिवार्यता छ । सिद्घान्त भनेको प्रकाशपुञ्ज हो । त्यसले सूर्यले झैं उज्यालो छर्छ र जीवनले त्यही उज्यालोमा गतिविधि गर्दछ । प्रकाशको अनुपस्थितिको अँध्यारोमा जीवनको गतिविधि शून्य हुनु अनौठो भएन । सिद्घान्त गलत हुने हो भने लक्ष्य प्राप्त गर्न नसक्नु पनि स्वाभाविक हो । कांग्रेस पार्टी यस्तै रोगद्वारा ग्रसित छ । उसलाई सही सिद्घान्तको ‘स’ पनि थाहा छैन । ऊ सधैं बाह्य दबावका आधारमा घिसारिने गरेको छ । राजावादी कांग्रेस, कम्युनिस्ट पार्टीको दबाबमा लोकतान्त्रिक गणतन्त्र स्वीकार गर्न बाध्य भयो र यिनकै करबलमा समाजवाद उन्मुख संविधान बनाउन सहमत भयो । कम्युनिस्टहरू सिद्घान्तमा स्पष्ट छन् र सामन्तवादको उन्मूलन गरेर पुँजीवादको स्थापना गर्ने र त्यसलाई समाजवाद उन्मुख बनाउने कार्यनीति बनाउन सफल भएका छन् । यतिबेला देश यही कार्यनीति कार्यान्वयनमा दौडिरहेको छ । कांग्रेस पार्टी पनि च्याँट्ठिँदै, झर्कंदै र सुस्केरा हाल्दै भए पनि यही बाटोमा नहिँडी सुख पाएको छैन । अग्रगतिमा लगाम लगाउन खोज्नु कांग्रेसको यथास्थितिवादी र विदेशभक्तियुक्त सोचाइको परिणाम मात्र हो भनेर दोहो¥याउँदा अस्वाभाविक हुनेछैन ।

अहिलेसम्म माओवादी पार्टीले मार्गदर्शक सिद्घान्त भनेर ‘माक्र्सवाद–लेनिनवाद–माओवाद’ भनेको छ । कहिलेकाहीँ माओ विचारधारा र प्रचण्डपथ भने पनि अहिले यसको चर्चा भएजस्तो लाग्दैन । एमालेले ‘माक्र्सवाद–लेनिनवाद–जनताको बहुदलीय जनवाद’लाई मार्गदर्शक सिद्घान्त घोषणा गरेर अगाडि बढिरहेको छ । यो हेर्दा के देखिन्छ भने ‘माओवाद र जनताको बहुदलीय जनवाद’ छलफलको केन्द्रमा छन् । कार्यक्रममा खास असहमति देखिँदैन । दुवै पार्टी समाजवाद उन्मुख (समाजवादी) कार्यक्रममा सहमत देखिन्छन् । संगठनका सम्बन्धमा पनि छलफल चल्नु समय कै माग हो भनेर बुझ्नुपर्छ । यतिबेला दुवै पार्टीलाई सम्मानजनक स्थानको व्यवस्थापन गर्नुपर्नेमा असहमति हुने कुरै भएन । कसैले ठूला पार्टी भएको हुनाले एमालेका अध्यक्ष प्रधानमन्त्री, संसदीय दलको नेता र पार्टी अध्यक्ष तीनै पदमा हुनुपर्छ भनेका छन् । कसैले ओली प्रधानमन्त्री र पुष्पकमल पार्टी अध्यक्ष हुनुपर्छ भनेका छन् । कसैले महाधिवेशनसम्म दुई अध्यक्षको व्यवस्था गर्नुपर्छ र कार्यविभाजन गर्दा एउटालाई सरकार र अर्काेलाई संगठनको जिम्मा दिनुपर्छ भन्छन् ।

दुवै पार्टीका कतिपय नेताले पार्टी एकीकरणपछि आफ्नो के हुने हो भनी व्यक्तिकेन्द्रित भएर सोचेको र तदनुरूपको चर्चा चलाएको पनि सुनिएको छ । सही कुरा गर्ने हो भने यसरी सोच्नु गलत छ । राष्ट्र र जनताको भलाइका निम्ति एकता गर्नु छ भने आत्मकेद्रित भएर सोच्नु देशघाती र जनविरोधि हुनु हो । यतिबेलाको मुख्य काम समाजको प्रधानअन्तरविरोध हल गर्नु हो । नेपाल र नेपालीको समृद्घिको चाहना र गरिबी र पछौटेपनको बीचको अन्तरविरोध यतिबेलाको प्रधानअन्तरविरोध भएर प्रकट भएको छ । यसलाई समाधान गर्ने महान् लक्ष्यपूर्तिका निम्ति पार्टी एकता गरिँदै छ । यसमा व्यक्तिलाई के भूमिका मिल्छ, कुरेर बस्नु श्रेयष्कर देखिन्छ । मलाई यो दिए एकता हुन्छ, नत्र हुँदैन भन्नुलाई एकताप्रेमी सोचाइ मान्न सकिन्छ जस्तो लाग्दैन ।

नेपाली कम्युनिस्ट आन्दोलनमा महाधिवेशनपछि र एकीकरणपछि फुट्ने नयाँ प्रक्रिया सुरू भएको पनि देखिएको छ । ०४७ सालमा एकीकरण भएपछि र छैटौं महाधिवेशनपछि एमाले फुटेको कुरा हामी सबैलाई थाहा छ । अब एकीकरण गर्दा यस्ता सवै पक्षमा ध्यान पु¥याउन आवश्यक छ । संगठनको विषयलाई लिएर पार्टी त्याग गर्नेहरूको नकारात्मक प्रभाव पार्टीमा कम पर्दछ भने सिद्घान्तलाई लिएर विभाजित हुनेहरूको प्रभाव अलि बढी परेको देखिएको छ । त्यसकारण आँट्नैप¥यो भने संगठनको मामिलामा केही कठोर हुन सकिन्छ तापनि सिद्घान्तका क्षेत्रमा बल गर्ने कुराले नोक्सानी नै गर्न सक्छन् । एकीकरण गरेर शक्ति आर्जन गर्नुपर्ने बेलामा असन्तुष्टि बढेर फुट्दा शक्ति क्षय हुने वातावरण नबनोस् भनेर होसियार हुनु आवश्यक छ । माओवादी पार्टीले माओवादलाई मार्गदर्शक सिद्घान्त बनाएर पार्टी संगठन बनाएको हो भन्ने कुरा सबैका अगाडि खुलस्त छ । उसले पुरै पार्टीलाई त्यसरी नै प्रशिक्षित गरेको पनि छ । एकीकरण गर्दा माओवाद छोड्ने हो भने पार्टी तहस नहस हुन सक्छ । अर्काेतिर एमालेलाई यस्तो प्रभावशाली र फलामेशक्तियुक्त बनाएको जनताको बहुदलीय जनवादले हो । यसले एमालेलाई मात्र होइन नेपाली कम्युनिस्ट आन्दोलनलाई नै आक्रामक र लोकप्रिय बनाउने निर्णायक भूमिका खेलेको कुरा स्पष्ट छ । यसलाई त्याग गर्ने हो भने एमाले पाटी विशृङ्खलित हुने मात्र होइन, देशमा कम्युनिस्ट आन्दोलनको लोकप्रियता पनि घट्न थाल्नेछ । एकीकरण गर्दा यी विषयमा नेता हरूको मात्र होइन, कार्यकर्ताको पनि चित्त बुझाउन पर्नु अनिवार्य छ । बरु, १० वर्षे जनयुद्घजस्ता अहिल्यै टुंगोमा पुग्न नसकिने विषयलाई पछि समीक्षा गर्दै जाउँला भन्न सकिन्छ । यसो गर्दा नेता–कार्यकर्तालाई जे लाग्छ, त्यही बोल्नसम्म छुट दिने व्यवस्था गर्न सकिएला ।

मार्गदर्शक सिद्घान्तको कुरा गर्दा माक्र्सवाद र लेनिनवाद त दुवै पार्टीका साझा भएका छन् । नमिलेका कुरामा ‘माओवाद’ र ‘जनताको बहुदलीय जनवाद’ देखिएका छन् । एमालेले माओवादलाई मार्गदर्शक सिद्घान्त नमानेको भए पनि माओका विचारको सम्मान गर्नुपर्ने ठाउँबाट पछि हटेको छैन र माओवादी पार्टीले जबजको विरोध गरे पनि व्यवहारमा यसकै मार्गदर्शनमा काम गरिरहेको छ । यही कुराको बीचबाट मिलन बिन्दु खोज्न सकिन्छ । त्यसो गर्दा मार्गदर्शक सिद्घान्त ‘माक्र्सवाद–लेनिनवाद–माओवाद–जनताको बहुदलीय जनवाद’ भनेर सूत्रबद्घ गर्न ठीक हुन्छ । अलि लामो र कसैलाई के कसैलाई के मन नपरे पनि यसले सबैको मार्गदर्शन गर्ने हुनाले सबै नेता–कार्यकर्ताको चित्त बुझाउन सक्छ । अनावश्यक भएका कुरा, काम गर्दै जाने सन्दर्भमा हट्दै जानेछन् । तिनलाई अहिले एकीकरणका बाधक बन्न दिनु अनुचित हुन जानेछ । कार्यक्रममा त्यति धेरै समस्या पर्लाजस्तो लाग्दैन । दुवै पार्टी ‘समाजवादी कार्यक्रम’ तय गरेर समाजवाद उन्मुख कार्यनीति लागू गर्दै अगाडि बढ्न तयार छन् जस्तो लाग्छ । संगठनको क्षेत्रमा भने व्यक्तिगत स्वार्थसँग पनि जोडिएको हुनाले सबैको चित्त नबुझ्न सक्छ । यसमा नेतृत्वले विवेक पु¥याएर काम गर्दा ठिक होला भन्ने लाग्छ । जहाँसम्म सर्वाेच्च नेतृत्वको विषय हो, यसमा पनि दुवै पार्टीले सम्मानित भएको महसुस गर्न पाऊन् भन्ने कुरामा ध्यान जान आवश्यक छ । यस्तो हुन दुवै पार्टीका अध्यक्षलाई समान शक्तिका दुई अध्यक्ष बनाउन ठीक हुन्छ र कार्यविभाजन गरेर एउटालाई पार्टी संगठन र अर्काेलाई पार्टी सरकारको जिम्मा दिँदा अति कम विवादयुक्त हुनेछ । आगामी एक÷डेढ वर्षमा महाधिवेशन गरेर बाँकी समस्या समाधान गर्ने घोषणा गरेर अगाडि बढ्दा उचित हुनेछ ।

 

kf6L{ PsLs/0f;Fu} plAhPsf k|Zg / ;dfwfgsf pkfo

lqnf]rg 9sfn

olta]nf dfcf]jfbL / Pdfn] kf6L{aLr PsLs/0f x’g] s’/f Jofks rrf{sf] ljifo ePsf] 5 . x’g t PsLs/0f ug{] s’/fsf] 3f]if0ff )&$ c;f]h !& ut] g} ePsf] lyof] / …kf6L{ Pstf ;+of]hg ;ldltÚ klg alg;s]sf] lyof] . oxL ;Gbe{df 5nkmn rln/x]sf] cj:yfdf b]zdf k|ltlglw;ef / k|b]z;efsf] lgjf{rg x’g] ePkl5 …jfd tnd]nÚ u/]/ oL b’O{ kf6L{x¿ lgjf{rgdf xf]ldPsf lyP . o;n] b]zdf pynk’ynk”0f{ cj:yf l;h{gf u/]sf] lyof] . To;sf] pn{+bf] 5fnsf ¿kdf b]zk|]dL / nf]stGq kIfw/ zlQm tyf ;j{;fwf/0f hgtf v’;Ln] pd+lut ePsf lyP eg] g]kfnL sf+u|];nufot b]zLljb]zL k/hLjL / g]kfnsf] ;d[l¢sf cj/f]wsx¿ ;f;} km]g{ g;Sg] u/L cQflnPsf lyP . ToxL cj:yfdf lgjf{rg ;DkGg ePsf] 5 / kf6L{ PsLs/0fsf] kl/rrf{n] d’Vo e”ldsf v]Ng yfn]sf] 5 . of] kl/l:yltdf l56} kf6L{x¿ Pstfa¢ x’g] cj:yf b]vf k/]sf] 5 .

hgtf b]zsf] ;d[l¢ rfxG5g\ . sDo'lg:6x¿sf] p2]Zo klg hgtf / b]zsf] ;d[l¢ xf] eGg] s’/fdfly z+sf ug{‘kb{}g eGg] k|dfl0ft ePsf] 5 . ;d[l¢sf] lglDt b]zdf l:y/tfsf] clgjfo{tf 5 eGg] s’/fdf ;a}sf] ;xdlt b]lvPsf] 5 . l:y/tfsf lglDt sDo’lg:6 kf6L{sf] ax’dtsf] ;/sf/ x’g’ clgjfo{ 5 . sDo’lg:6 kf6L{afx]s c¿sf] ax’dtn] b]zdf l:y/tf cfpg ;s]g . sf+u|];n] @)!% ;fndf b’O{ ltxfO, )$* ;fndf ax’dt / )%^ ;fndf klg ax’dtsf] ;/sf/ agfPsf] lyof] . To:tf] ;dodf b]z / hgtfsf] enf] ug{] t s] s’/f cfˆgf] ;/sf/ klg k”/f cjlw l6sfpg ;s]g . p;sf]  k|ltufdL / oyfl:yltjfbL ;f]rfO / rl/qsf sf/0fn] o:tf] x’g’ c:jfefljs ePg . sf+u|];sf] ljsNkdf g]kfndf sDo’lg:6 kf6L{x¿ 5g\ . oL kf6L{x¿sf] ax’dtsf] ;/sf/n] dfq l:y/tf Nofpg ;Sg] b]lvG5 . o;sf lglDt Pdfn] / dfcf]jfbL kf6L{sf] PsLs/0f clgjfo{ eP/ k|s6 ePsf] 5 . oxL P]ltxfl;s lhDd]jf/L dx;’; eP/ kf6L{x¿n] kf6L{ Pstf ug{] 3f]if0ff u/]sf x’g\ .

of] Pstfkl5 cfˆgf] kQf;fkm x’g] ;Gqf;sf sf/0f g]kfnL sf+u|]; cflQPsf] 5 . p;nfO{ g]kfnsf] enf] grflx/x]sf / grfxg] ljb]zL tŒjx¿n] Hofg kmfn]/ ;xof]u ul//x]sf 5g\ . kl/0ffd:j¿k lgjf{rg cfof]u klg pgLx¿sf] s7k’tnL alg/x]sf] e]l6Psf] 5 . hf]h;n] h];’s} u/] klg g sDo’lg:6 Pstf efFl8g ;Dej 5, g ax’dt k|fKt ul/;s]sf sDo’lg:6 kf6L{sf] ;/sf/ aGgaf6 /f]lsg ;S5 / g g]kfn tyf g]kfnLsf] ljsf; / ;d[l¢ dxfofqfsf] cj/f]w sfdofjL x’g ;S5 .

lgjf{rgsf lglDt dfq tfnd]n ePsf] eP pDd]bjf/ x’g] l;6df tfnd]n dfq eP k’UYof] . of] tfnd]n Toltdf dfq ;Lldt 5}g . ToxL eP/ o;n] ;femf 3f]if0fkq g} hf/L u/]sf] xf] . o;n] s] atfpF5 eg] oL b’O{ kf6L{x¿ kf6L{ PsLs/0fsf lglDt b[9tfk"j{s cufl8 al9/x]sf 5g\ . lgjf{rgsf] 3f]if0ffn] d’Vo u/L sfo{gLltdf ePsf] ;xdltnfO{ ;fj{hlgs u/]sf] lyof] . PsLs/0f ubf{ klxnf dfu{bz{s l;¢fGt, sfo{qmd / /0fgLltdf ;d]t ;xdlt x’g'k5{ / bf];|f] ;+u7gfTds ;d:of xn x’g'k5{ . clxn] log} ljifodf 5nkmn s]lGb|t x’g’ :jfefljs ePsf] 5 .

olta]nf dfu{bz{s l;¢fGtaf/] Jofks rrf{–kl/rrf{ rln/x]sf 5g\ . dfcf]jfb dfGg kb{}g jf gdfgL x’Fb}g . dfcf] ljrf/wf/fnfO{ dfu{bz{s l;¢fGtdf ;dfj]z ug’{k5{ jfTo;f] ug{‘kb{}g . hgtfsf] ax’bnLo hgjfbsf] cf}lrTo ;dfKt eof] jf o;sf] cf}lrTo o’uo’u;Dd /xg]5 . n]lggjfb k’/fgf] eof] jf ;+u7g kl/rfngdf n]lggjfb geO{ x’Gg . kf6L{sf] gfd sDo’lg:6 kf6L{ eGg 7Ls ePg jf sDo’lg:6 kf6L{ geO{ ;d[l¢lt/ cufl8 a9\g ;Dej xF'b}g . dfS;{jfb klg geP x'G5 jf dfS;{jfbsf] dfu{bz{ga]u/ b]z / hgtfsf] ;d[l¢ c;Dej 5 .

;dfhsf] cu|udgsf lglDt ;xL l;åfGtsf] clgjfo{tf 5 . l;¢fGt eg]sf] k|sfzk’~h xf] . To;n] ;”o{n] em}+ pHofnf] 55{ / hLjgn] ToxL pHofnf]df ultljlw ub{5 . k|sfzsf] cg’kl:yltsf] cFWof/f]df hLjgsf] ultljlw z”Go x’g’ cgf}7f] ePg . l;¢fGt unt x’g] xf] eg] nIo k|fKt ug{ g;Sg’ klg :jfefljs xf] . sf+u|]; kf6L{ o:t} /f]uåf/f u|l;t 5 . p;nfO{ ;xL l;¢fGtsf] …;Ú klg yfxf 5}g . pm ;w}+ afx\o bafjsf cfwf/df l3;fl/g] u/]sf] 5 . /fhfjfbL sf+u|];, sDo’lg:6 kf6L{sf] bafadf nf]stflGqs u0ftGq :jLsf/ ug{ afWo eof] / logs} s/andf ;dfhjfb pGd’v ;+ljwfg agfpg ;xdt eof] . sDo’lg:6x¿ l;¢fGtdf :ki6 5g\ / ;fdGtjfbsf] pGd”ng u/]/ k’FhLjfbsf] :yfkgf ug{] / To;nfO{ ;dfhjfb pGd’v agfpg] sfo{gLlt agfpg ;kmn ePsf 5g\ . olta]nf b]z oxL sfo{gLlt sfof{Gjogdf bf}l8/x]sf] 5 . sf+u|]; kf6L{ klg RofF6\l7Fb}, ems{+b} / ;’:s]/f xfNb} eP klg oxL af6f]df glxF8L ;’v kfPsf] 5}g . cu|ultdf nufd nufpg vf]Hg’ sf+u|];sf] oyfl:yltjfbL / ljb]zelQmo’Qm ;f]rfOsf] kl/0ffd dfq xf] eg]/ bf]xf]¥ofpFbf c:jfefljs x’g]5}g .

clxn];Dd dfcf]jfbL kf6L{n] dfu{bz{s l;¢fGt eg]/ …dfS;{jfb–n]lggjfb–dfcf]jfbÚ eg]sf] 5 . slxn]sfxLF dfcf] ljrf/wf/f / k|r08ky eg] klg clxn] o;sf] rrf{ ePh:tf] nfUb}g . Pdfn]n] …dfS;{jfb–n]lggjfb–hgtfsf] ax’bnLo hgjfbÚnfO{ dfu{bz{s l;¢fGt 3f]if0ff u/]/ cufl8 al9/x]sf] 5 . of] x]bf{ s] b]lvG5 eg] …dfcf]jfb / hgtfsf] ax’bnLo hgjfbÚ 5nkmnsf] s]Gb|df 5g\ . sfo{qmddf vf; c;xdlt b]lvFb}g . b’j} kf6L{ ;dfhjfb pGd’v -;dfhjfbL_ sfo{qmddf ;xdt b]lvG5g\ . ;+u7gsf ;DaGwdf klg 5nkmn rNg’ ;do s} dfu xf] eg]/ a’‰g’k5{ . olta]nf b’j} kf6L{nfO{ ;Ddfghgs :yfgsf] Joj:yfkg ug’{kg{]df c;xdlt x’g] s’/} ePg . s;}n] 7″nf kf6L{ ePsf] x’gfn] Pdfn]sf cWoIf k|wfgdGqL, ;+;bLo bnsf] g]tf / kf6L{ cWoIf tLg} kbdf x’g'k5{ eg]sf 5g\ . s;}n] cf]nL k|wfgdGqL / k’iksdn kf6L{ cWoIf x’g'k5{ eg]sf 5g\ . s;}n] dxflwj]zg;Dd b’O{ cWoIfsf] Joj:yf ug’{k5{ / sfo{ljefhg ubf{ Pp6fnfO{ ;/sf/ / csf{]nfO{ ;+u7gsf] lhDdf lbg’k5{ eG5g\ .

b’j} kf6L{sf sltko g]tfn] kf6L{ PsLs/0fkl5 cfˆgf] s] x’g] xf] egL JolQms]lGb|t eP/ ;f]r]sf] / tbg’¿ksf] rrf{ rnfPsf] klg ;’lgPsf] 5 . ;xL s’/f ug{] xf] eg] o;/L ;f]Rg’ unt 5 . /fi6« / hgtfsf] enfOsf lglDt Pstf ug’{ 5 eg] cfTds]lb|t eP/ ;f]Rg’ b]z3ftL / hglj/f]lw x’g’ xf] . olta]nfsf] d’Vo sfd ;dfhsf] k|wfgcGt/lj/f]w xn ug’{ xf] . g]kfn / g]kfnLsf] ;d[l¢sf] rfxgf / ul/aL / k5f}6]kgsf] aLrsf] cGt/lj/f]w olta]nfsf] k|wfgcGt/lj/f]w eP/ k|s6 ePsf] 5 . o;nfO{ ;dfwfg ug{] dxfg\ nIok”lt{sf lglDt kf6L{ Pstf ul/Fb} 5 . o;df JolQmnfO{ s] e”ldsf ldN5, s’/]/ a:g’ >]ois/ b]lvG5 . dnfO{ of] lbP Pstf x’G5, gq x’Fb}g eGg’nfO{ Pstfk|]dL ;f]rfO dfGg ;lsG5 h:tf] nfUb}g .

g]kfnL sDo’lg:6 cfGbf]ngdf dxflwj]zgkl5 / PsLs/0fkl5 k’m6\g] gofF k|lqmof ;’¿ ePsf] klg b]lvPsf] 5 . )$& ;fndf PsLs/0f ePkl5 / 5}6f}+ dxflwj]zgkl5 Pdfn] k’m6]sf] s’/f xfdL ;a}nfO{ yfxf 5 . ca PsLs/0f ubf{ o:tf ;j} kIfdf Wofg k’¥ofpg cfjZos 5 . ;+u7gsf] ljifonfO{ lnP/ kf6L{ Tofu ug{]x¿sf] gsf/fTds k|efj kf6L{df sd kb{5 eg] l;¢fGtnfO{ lnP/ ljeflht x’g]x¿sf] k|efj cln a9L k/]sf] b]lvPsf] 5 . To;sf/0f cfF6\g}k¥of] eg] ;+u7gsf] dfldnfdf s]xL s7f]/ x’g ;lsG5 tfklg l;¢fGtsf If]qdf an ug{] s’/fn] gf]S;fgL g} ug{ ;S5g\ . PsLs/0f u/]/ zlQm cfh{g ug{‘kg{] a]nfdf c;Gt’li6 a9]/ k’m6\bf zlQm Ifo x’g] jftfj/0f gagf];\ eg]/ xf]l;of/ x’g’ cfjZos 5 . dfcf]jfbL kf6L{n] dfcf]jfbnfO{ dfu{bz{s l;¢fGt agfP/ kf6L{ ;+u7g agfPsf] xf] eGg] s’/f ;a}sf cufl8 v’n:t 5 . p;n] k’/} kf6L{nfO{ To;/L g} k|lzlIft u/]sf] klg 5 . PsLs/0f ubf{ dfcf]jfb 5f]8\g] xf] eg] kf6L{ tx; gx; x’g ;S5 . csf{]lt/ Pdfn]nfO{ o:tf] k|efjzfnL / kmnfd]zlQmo’Qm agfPsf] hgtfsf] ax’bnLo hgjfbn] xf] . o;n] Pdfn]nfO{ dfq xf]Og g]kfnL sDo’lg:6 cfGbf]ngnfO{ g} cfqmfds / nf]slk|o agfpg] lg0ff{os e”ldsf v]n]sf] s’/f :ki6 5 . o;nfO{ Tofu ug{] xf] eg] Pdfn] kf6L ljz[ª\vlnt x'g] dfq xf]Og, b]zdf sDo’lg:6 cfGbf]ngsf] nf]slk|otf klg 36\g yfNg]5 . PsLs/0f ubf{ oL ljifodf g]tf x¿sf] dfq xf]Og, sfo{stf{sf] klg lrQ a’emfpg kg’{ clgjfo{ 5 . a?, !) jif{] hgo’¢h:tf clxNo} 6′+uf]df k’Ug g;lsg] ljifonfO{ kl5 ;dLIff ub}{ hfpFnf eGg ;lsG5 . o;f] ubf{ g]tf–sfo{stf{nfO{ h] nfU5, ToxL af]Ng;Dd 5’6 lbg] Joj:yf ug{ ;lsPnf .

dfu{bz{s l;¢fGtsf] s’/f ubf{ dfS;{jfb / n]lggjfb t b’j} kf6L{sf ;femf ePsf 5g\ . gldn]sf s’/fdf …dfcf]jfbÚ / …hgtfsf] ax’bnLo hgjfbÚ b]lvPsf 5g\ . Pdfn]n] dfcf]jfbnfO{ dfu{bz{s l;¢fGt gdfg]sf] eP klg dfcf]sf ljrf/sf] ;Ddfg ug{‘kg{] 7fpFaf6 kl5 x6]sf] 5}g / dfcf]jfbL kf6L{n] hahsf] lj/f]w u/] klg Jojxf/df o;s} dfu{bz{gdf sfd ul//x]sf] 5 . oxL s’/fsf] aLraf6 ldng laGb’ vf]Hg ;lsG5 . To;f] ubf{ dfu{bz{s l;¢fGt …dfS;{jfb–n]lggjfb–dfcf]jfb–hgtfsf] ax’bnLo hgjfbÚ eg]/ ;”qa¢ ug{ 7Ls x’G5 . cln nfdf] / s;}nfO{ s] s;}nfO{ s] dg gk/] klg o;n] ;a}sf] dfu{bz{g ug]{ x’gfn] ;a} g]tf–sfo{stf{sf] lrQ a’emfpg ;S5 . cgfjZos ePsf s’/f, sfd ub{} hfg] ;Gbe{df x6\b} hfg]5g\ . ltgnfO{ clxn] PsLs/0fsf afws aGg lbg’ cg’lrt x’g hfg]5 . sfo{qmddf Tolt w]/} ;d:of knf{h:tf] nfUb}g . b’j} kf6L{ …;dfhjfbL sfo{qmdÚ to u/]/ ;dfhjfb pGd’v sfo{gLlt nfu” ub{} cufl8 a9\g tof/ 5g\ h:tf] nfU5 . ;+u7gsf] If]qdf eg] JolQmut :jfy{;Fu klg hf]l8Psf] x’gfn] ;a}sf] lrQ ga’‰g ;S5 . o;df g]t[Tjn] ljj]s k’¥ofP/ sfd ubf{ l7s xf]nf eGg] nfU5 . hxfF;Dd ;jf{]Rr g]t[Tjsf] ljifo xf], o;df klg b’j} kf6L{n] ;Ddflgt ePsf] dx;’; ug{ kfpmg\ eGg] s’/fdf Wofg hfg cfjZos 5 . o:tf] x’g b’j} kf6L{sf cWoIfnfO{ ;dfg zlQmsf b’O{ cWoIf agfpg 7Ls x’G5 / sfo{ljefhg u/]/ Pp6fnfO{ kf6L{ ;+u7g / csf{]nfO{ kf6L{ ;/sf/sf] lhDdf lbFbf clt sd ljjfbo’Qm x’g]5 . cfufdL Ps÷8]9 jif{df dxflwj]zg u/]/ afFsL ;d:of ;dfwfg ug{] 3f]if0ff u/]/ cufl8 a9\bf plrt x’g]5 .

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

वरिष्ठ नेता नेपाल आज फर्कने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पाँच दिनको चीन भ्रमणपछि आज स्वदेश फर्कंदै छन् । उनी गत शनिबार चीन प्रस्थान गरेका थिए । एमाले विदेश- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सञ्चालनमा ल्याऊ बन्द पुस्तकालयहरू

२०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पका झिल्काहरू नेपाली जनका मानसपटलबाट बिस्तारै बिलाउँदै छन् । भूकम्पले थोपरेका पीडा र मानसिक तनावहरू क्रमशः कम हुँदै गए पनि त्यसका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दुई देशका झझल्काहरू

नयाँ भूभागमा पाइला टेक्ने इच्छा र चाहना कसलाई हुँदैन र ? नयाँ ठाउँमा पुग्दा नौला अनुभूति मात्र सँगालिदैनन्, त्यहाँको हावापानी, प्राकृतिक सौन्दर्य, सामाजिक, सांस्कृतिक तस्बिरहरू- ...
पूरा पढ्नुहोस्

छोटकरीमा