तिजमा महिला कमरेडलाई दर
काठमाडौं । बााके–काठमाडौं सम्पर्क मञ्चले शनिबार नयाा बसपार्कमा हरितालिका तीज विशेष कार्यक्रम गरेको छ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा नाजगान गरेर तीज मनाइएको हो ।
कार्यक्रममा लोकगायिका टीका पुनले ‘मेरो आउाछ सम्झना माइती देशको’ भन्ने गीत गाउादा एमाले बााकेका सांसद दलबहादुर सुनार, देवराज भार, मोबिना खातुन, एमाले बााके नेतृ विजया धिताल, वसन्ती अधिकारी, युवासंघकी उपाध्यक्ष दिलु पन्त, युवा नेता दीपक जीएम छमछमी नाचेका थिए ।
कामर्यक्रममा मन्तत्य दिादै उपाध्यक्ष शाक्यले पार्टी सशक्त प्रतिपक्षको भूमिकामा रहेर देश र जनताको हितमा काम गर्ने बताइन् । एमाले प्रतिपक्षमा रहेर देश र जनताको काम गर्ने उनको भनाइ थियो । ‘सत्ता पक्षमा हामीले देश र जनताको निम्ति काम गरेका थियौं,’ उनले भने– ‘अब प्रतिपक्षमा बसेर हामीले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गराउाछौं ।’ उहााले अहिले तीज मनाउने शैली सामन्ती भएको चर्चा गर्दै अब तीज मनाउने शैलीमा सांस्कृतिक रूपान्तरण आवश्यक भएको बताए ।
कार्यक्रममा आयोजित नृत्य प्रतियोगितामा सुप्रिया ओली प्रथम, स्वस्तिका ढकाल द्वितीय, स्नेहा सिग्देल तृतीय र पार्वती अधिकारीले सान्तवना पुरस्कार पाएका थिए ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply