१३ कार्तिक २०८०, सोमबार ०४:२२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
१३ कात्तिक, काठमाडौं । । टी-२० विश्वकप क्वालिफायरको पहिलो म्याचमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ७० रन बनाउँदा ५ जना ब्याट्सम्यान पेभिलियन फर्किएका छन् ।
इनिङको दोस्रो बलमै करण केसीले सिंगापुरका कप्तान अनित्रा दत्तको विकेट लिएर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तर, अर्का ओपनर रोहन रंगरानले आक्रामक ब्याटिङ गर्दै नेपालका बलरलाई दवावमा पारे । गुल्शन झाले उनलाई सन्दीप जोराको हातबाट क्याच गराएपछि नेपाल खेलमा फर्कियो ।
तेस्रो नम्बरमा आएका सुरेन्द्र चन्द्रमोहनलाई सन्दीप लामिछानेले बोल्ड गरे । गुल्शन र सन्दीपले आआफ्नो खातामा १–१ विकेट थपेपछि सिंगापुर दवावमा आएको छ । यो समाचार लेख्दासम्म सिंगापुरले ११ ओभरमा ७५ रन बनाएर खेलिरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply