अनेमसंघ हेनपा–४ मा देवकोटा
मकवमानपुर । अनेमसंघ हेटौंडा उपमहानगर पालिका ४ नम्मर वडा कमिटीको अध्यक्षमा अर्पणा देवकोटा चयन भएकी छन् । संघकी केन्ऽीय सचिव विष्णु ओझाको प्रमुख आथित्यमा भएको अधिवेशनले देवकोटाको अध्यक्षतामा २३ सदस्यीय कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्ष देवकी गिरी, सचिव गीता त्रिपाठी, सहसचिव रजनी तिवारी र कोषाध्यक्षमा दानकुमारी श्रेष्ठलाई चयन गरेको छ ।
नेकपा एमालेका केन्ऽीय संसदीय विभागका सचिव तथा सांसद अनन्त पौडेल, नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष मुनु सिग्देल, अनेमसंघ केन्ऽीय कमिटीका सदस्यहरू जुनेली श्रेष्ठ, पद्मा पौडेल, नेकपा एमाले जिल्ला कमिटीका सचिव एकालाल श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटीका सदस्यहरू नवीन सिग्देल, गणेशकुमारी श्रेष्ठ, आरती पाठक, चन्ऽकान्त श्रेष्ठ, जिल्ला निर्वाचन कमिटीका सदस्य देवेन्ऽ कोइराला, अनेमसंघ जिल्ला कमिटीका सदस्य सरस्वती बर्तौला, अनेमसंघ नगर कमिटीकी अध्यक्ष सुमित्रा काफ्ले, नेकपा एमाले नगर कमिटीका पूर्वअध्यक्ष भवानी शर्मा, नगर इलाका कमिटीका उपाध्यक्ष रमेश पौडेललगायतले अधिवेशनको शुभकामना दिएका थिए ।
हरितालिका तीज विशेष कार्यक्रमसहित भएको अधिवेशनको उद्घाटनमा सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply