१७ भाद्र २०७८, बिहीबार १२:४५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
भारतविरुद्ध नेपालको अग्रता : अञ्जन विष्टले गरे गोल
१७ भदौं, काठमाडौं । नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबलमा नेपालले आग्रता लिएको छ । नेपाली टिमले एक गोल गरेको छ । खेलको ३६ औं मिनेटमा अञ्जन विष्टले नेपालका लागि पहिलो गोल गरेका हुन् ।
जर्सी नम्बर–१४ का अञ्जन विष्टले भारतीय गोलकिपरलाई झुक्याउँदै गोल गरेर अग्रता दिलाएका हुन् । नेपालले घरेलु मैदानमै पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार भारतसँग खेलिरहेको छ ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply