२७ चैत्र २०८२, शुक्रबार १२:५३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
काठमाडौं । पोखरास्थित यातायात व्यवस्था कार्यालयमा अनधिकृत रूपमा सरकारी अभिलेख हेरफेर गरी नक्कली लाइसेन्स बनाइएको घटनामा ३ जना अख्तियारको फन्दामा परेका छन्।
मुद्दा दायर हुनेमा
• तत्कालीन प्रशासन अधिकृत शंकर थापा
• कम्प्युटर अपरेटर जगत ढकाल
• सेवाग्राही हिमबहादुर बस्नेत थापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार मिलेमतोमा सरकारी डाटामै हेरफेर गरी नक्कली लाइसेन्स तयार पारिएको पुष्टि भएको छ।
सम्बन्धित समाचार
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
दैनिक १६ घण्टा काम गरिरहेको छु : अर्थमन्त्री वाग्ले
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply