२० चैत्र २०७५, बुधबार ०४:५७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
लैंगिक हिंसाविरुद्ध जनचेतामूलक कार्यक्रम
काठमाडौँ । समुदाय प्रहरी साझेदारी अवधारणाअनुसार काठमाडौँ जिल्लास्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समितिको बैठकले लैंगिक हिंसाविरुद्ध जनचेतामूलक कार्यक्रम तथा अनुगमन सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाको अध्यक्षतामा बसेको बैठकले काठमाडौंको भीमढुंगामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, डान्सबार, मसाज सेन्टर र इँट्टाभट्टाहरूमा अनुगमन गर्ने निर्णय गरेको हो । सो स्थानहरूमा लैंगिक हिंसा नियन्त्रण तथा १९ वर्षभन्दा मुनिका बालबालिकालाई काममा लगाएको वा नलगाएको लगायतका विषयमा अध्ययन गर्नेछ । समाजमा हुने अपराध रोकथाम गर्ने, सामाजिक विकृत–विसंगतिविरुद्ध जनचेतना फैलाउने एवं जनसहयोगमा सामुदायिक सुरक्षा गर्ने उद्देश्यले सो समिति गठन गरिएको हो ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply