१२ बैशाख २०७९, सोमबार १०:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेले जनकपुर र जीतपुर सिमराको मेयर उपमेयर लगायो टुंगो

१२ वैशाख, काठमाडौं । नेकपा एमालेले धनुषाको जनकपुर उपमहानगर र बाराको जीतपुर सिमराको मेयर उपमेयरको टुंगो लगाएको छ । एमालेले जनकपुरको मेयरमा शिवशंकर हिरा र उपमेयरमा रुना झालाई उम्मेदवार बनाएको हो ।
गठबन्धनबाट जनकपुरमा लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाएको छ । त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको मेयरमा सरस्वतीदेवी चौधरी र उपमेयरमा भोला अधिकारीको टुंगो लगाएको हो ।
जीतपुर सिमरामा गठबन्धनका तर्फबाट माओवादीका मेयर उम्मेदवार राजन पौडेल छन् भने काङ्ग्रेसबाट उपमेयर मेघा शाही छन् ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply