६ माघ २०७९, शुक्रबार ०८:२५                  
                  बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
                  
                   
                  
                                         
                  
                  
                  
                                    
                  
                  
                  
                                    
                  
                                            
         
                   
                  
            
            वर्षमान पुनलाई भेट्न अस्पताल पुगे सभामुख घिमिरे
                  
                  
                                    
                  
                  
                  
                                    
                  
                                            
         
                   
                  
            ६ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभामुखको सपथ लिएसँगै घिमिरे अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
घिमिरेसँगै राष्ट्रयसभाका अध्यक्ष गणेश तिमिल्सिना पनि सुमेरु अस्पताल पुगेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएका छन् । जण्डिससम्बन्धी समस्याबाट नेता पुन लामो समयदेखि पीडित छन् । केही समयअघि पुनले चीन पुगेर स्वास्थ्य परीक्षण गराएका थिए ।
सम्बन्धित समाचार
- 
                	    
                	    कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
                	  - 
                	    
                	    सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
                	  - 
                	    
                	    आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
                	  - 
                	    
                	    समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
                	  - 
                	    
                	    भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
                	  - 
                	    
                	    चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
                	  - 
                	    
                	    संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
                	  - 
                	    
                	    भारतमा ९२ सांसद निलम्बित
                	  - 
                	    
                	    चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
                	  - 
                	    
                	    काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
                	  - 
                	    
                	    एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
                	  - 
                	    
                	    डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
                	  
           
          
              
              
              
              
Leave a Reply