१८ फाल्गुन २०७०, आईतवार ०६:१५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ओराल्ने एवम् टिकट च्यात्नेसम्मका जागिर पाएका उनले
ओराल्ने एवम् टिकट च्यात्नेसम्मका जागिर पाएका उनले अहिले पनि दुई जना अद्भूत यात्रुलाई पटक्कै बिर्सन सक्दैनन् । ती यात्रुहरू थिए– निर्मल लामा र गोविन्दनाथ उप्रेती । त्यतिबेला भक्तपुरतिर बस्ने निर्मल लामा वामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व थिए । उनी त्रिपुरेश्वरबाटै ट्रलिबस चढ्थे । तर, ट्रलिबस चढ्नुअघि उनी त्यही कन्डक्टर भएकै ट्रलिबस कुरेर बस्थे । यो लामाको दिनचर्याको एउटा हिस्साजस्तै थियो । प्रायजसो बसको पछिल्लो सिटमा बस्ने लामालाई ती कन्डक्टरले भाडा लि“दैनथे । उनलाई लाग्थ्यो, देश र जनताका लागि परिवर्तनको दिशातिर उन्मुख यी मनुवासित भाडा लिएर के पुरुषार्थ देखाउनु † हुन पनि उनले लामासित कहिल्यै भाडा लिएनन् ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply