स्रष्टा र सिर्जना
निभ्यो समृद्ध ज्ञान–पुञ्ज
४ भाद्र २०७६, बुधबार ०१:४०नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र पत्रकारिता जगत्का मनिषि मदनमणि दीक्षितको दुःखद अवसानले पूर्वीय दर्शन र चिन्तन परम्पराको...
नगुन्जिएको एउटा जिन्दगी
२२ श्रावण २०७६, बुधबार ०२:५०‘वैरीहरू आफ्नै कुकृत्यहरूले उदांगियून् आफ्नै मुर्खतापूर्ण प्रयासले पराजित होऊन् हास्यास्पद तर्कहरू न्यायले शान्तिले समानताका गुञ्जले गुञ्जित होऊन् जिन्दगी...
लोकप्रियताको लालच
१५ श्रावण २०७६, बुधबार ०३:२१लोकप्रिय बन्ने रहर÷धुन, हरेक मानिसमा पलाउँछन् । मानवीय प्रवृत्ति नै मान्नुपर्छ, त्यसलाई । तर, लोकप्रिय बन्न खोज्दा सिँढीमा...
चिनिएका अनुहारको सामाजिक दायित्व
८ श्रावण २०७६, बुधबार ०२:०२केही दिनपूर्व कुनै समय नेपाली रजतपटमा चम्किएका सरोज खनालले राष्ट्रपति कार्यालयको बाथरुममा छिरेर फोटो–सेसन गराए । उनको कार्य...
कलाको कदर
१ श्रावण २०७६, बुधबार ०४:२३हरेक सर्जकले एउटा अपेक्षा सँगालेका हुन्छन्– आफ्नो सिर्जनाले उचित मूल्य पाओस् । त्यस्तो मूल्य भौतिक पनि हुन्छ र...
सावित्रीको साढे पाँच दशक
२५ असार २०७६, बुधबार ०४:३७शकुन्तला गुरुङ शर्माले नाट्य क्षेत्रमा पाइला टेक्दा नेपाली समाज पूरै परम्परागत मान्यताबाट निर्देशित थियो । स्त्रीहरूको कुनै स्वतन्त्र...
छोप्न सकिएला अवसर ?
१८ असार २०७६, बुधबार ०४:३१हिन्दी चलचित्र जगत्को प्रतिष्ठित सिने–अवार्ड इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) को बीसौं संस्करण काठमाडौंमा हुनु सुखद खबर हो...
सदाबहार दीपक
१७ असार २०७६, मंगलवार ०६:३४अचेल प्रविधिको तीव्रतम विकास र विस्तारले यस्तो सहजता÷सुविधा दिएको छ, कुनै प्रतिभाले आफ्नो प्रतिभा प्रस्फुटन गर्न निश्चित थलोमा...
अब गाउँ–गाउँमा सामन्तवाद
११ असार २०७६, बुधबार ०६:३६प्रादेशिक संरचनामा मुलुक गएपछि स्थानीय तहहरू शक्तिशाली बने । राज्यका तीन स्वरूपहरू संघ, प्रदेश र स्थानीय तहहरू अधिकारसम्पन्न...
मसिना अक्षर, खँदिलो लेखन
४ असार २०७६, बुधबार ०८:२४अक्षर र लेखन मनोविज्ञानबारे मलाई खासै जानकारी छैन । राम्रा अक्षर हुनेहरूलाई परीक्षामा राम्रो अंक प्राप्त हुने कुराचाहिँ...
सफलताको सूत्र
२९ जेष्ठ २०७६, बुधबार ०५:४६एउटा लोक–सुगन्धको गीतले केही दिनयता प्रसिद्धिको शिखर छोएको छ । त्यो गीत हो, ‘गलबन्दी च्यातियो तिम्ले च्यातेर..।’ नेपाली...
देखावटीपनले निलेको समाज
१५ जेष्ठ २०७६, बुधबार ०६:५८नेपाली कांग्रेसको उपल्लो तहका नेता पूर्णबहादुर खड्काले आफूले भोजन ग्रहण गर्दा उपयोग गरेको थाल आफैंले पखालेको तस्बिर सार्वजनिक...