स्रष्टा र सिर्जना
बल्छी थापेर चल्ला र प्रकाशन–व्यवसाय ?
२३ पुष २०७६, बुधबार ०८:०९
केही वर्षयता प्रायजसो प्रकाशन–संस्थाहरूले ‘पुस्तक बिकाउने’ मुख्य आधार योजनाबद्ध प्रचार–प्रचारलाई लिए÷माने । प्रचार–प्रसारका सम्पूर्ण माध्यमहरूलाई प्रयोग गरेर आफ्ना...
जसले सपना देख्न तुल्याइरहन्छ उत्प्रेरित
१६ पुष २०७६, बुधबार ०७:१२
सपना देख्छन् सबैले । सपना नदेख्नेहरू भविष्यहीन हुन्छन् । अँध्यारा दुर्गहरूमा सीमित रहन्छन्, सपना नदेख्नेहरू । तर, हरेकका...
जो साथीका लागि बनाएको चितामा आफैं जले
२ पुष २०७६, बुधबार ०५:३२
प्रायको मृत्यु अविस्मरणीय र अकल्पनीय हुन्छ । अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको मृत्यु पनि अकल्पनीय...
कसरी बिर्सिए यिनी ?
२५ मंसिर २०७६, बुधबार ०२:३८
पञ्चायती कालरात्रिलाई भोगेका सर्जकहरूले त्यो निरंकुश व्यवस्थालाई लल्कार्ने आधार बनाए, सिर्जनालाई । सिर्जनाका अनेक माध्यममध्ये तत्कालीन समयमा सशक्त...
रहेनन् यथार्थका अन्वेषक
१९ मंसिर २०७६, बिहीबार ०६:३७
मितभाषी, मृदुभाषी । थाहा भएन, गते र बार । न त महिना नै । पहिलोपटक विनयकुमार कसजू सरलाई...
तपस्या र धैर्य
११ मंसिर २०७६, बुधबार ०६:१७
मराठी भाषाका साहित्य–सर्जक भालचन्द्र नेवाडेले प्रथम उपन्यास प्रकाशनमा ल्याएपछि दोस्रो उपन्यास ल्याउन १५ वर्ष लगाए । र, तेस्रो...
कति दुख्छ कालापानी ?
२७ कार्तिक २०७६, बुधबार १०:३९
यतिबेला राष्ट्रवादी स्वरलहरी गुन्जिइरहेका छन्, सर्वत्र । युवापंक्ति सडकमा ओर्लिएका छन् । आवाज घन्काइरहेका छन्– ‘लिपुलेक हाम्रो हो...
समान पीडा
८ आश्विन २०७६, बुधबार ०२:३८
शिव रेग्मीले सिंगो जीवन नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा बिताए । भाषा–साहित्यसँग जोडिएका खोज–अनुसन्धानमूलक कार्यमा उनको गहिरो अभिरुचि रह्यो ।...
सामाजिक मुद्दाहरूतिर उन्मुख
१ आश्विन २०७६, बुधबार ०९:१४
हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू...
तिमी कहाँ सुरक्षित छौ ?
२५ भाद्र २०७६, बुधबार ०५:३६
कुनै महिलाका निम्ति सुरक्षित ठाउँ कुन होला ? घर, विद्यालय वा सार्वजनिक स्थल ? केही दिनपूर्व वीरगन्जकी एउटी...
पाठकको रुचि बिगार्ने शैली
१८ भाद्र २०७६, बुधबार ०६:४५
अधिकांश प्रकाशन–गृहहरू अरु समय राम्ररी नै सुस्ताउँछन् । तर, नेपालीजनका ठूला पर्वहरू दसैं–तिहार नजिकिँदै जाँदा भने तिनै प्रकाशन...
राष्ट्रगानको राग
११ भाद्र २०७६, बुधबार ०५:४२
पञ्चायतकालमा सबै नागरिकलाई ‘पञ्च’ बन्न प्रेरित गरिन्थ्यो । देशभक्तको आवरणमा ‘राजभक्त’ बन्न आह्वान गरिन्थ्यो । र, विकास–निर्माणमा ‘पञ्च’हरूको...