स्रष्टा र सिर्जना
साम्राज्ञीले औंल्याएको दाग
२२ श्रावण २०७७, बिहीबार ०४:४६के नेपाली समाजका महिलाहरूमा मौनता तोड्ने साहस पलाउँदै गएको हो ? पछिल्लो पुस्ताकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले विगतमा...
नो अतिवाद प्लिज
१४ श्रावण २०७७, बुधबार ०४:४५बितेका वर्षहरुझैँ हिन्दु धर्मलाई पछ्याउने नारीहरुको पर्व तीज नजिकिँदै छ । हिन्दु संस्कृतिको परम्परागत ढाँचालाई अँगाल्दै आएको तीजका...
महानायक ः घातक–घोषणा
७ श्रावण २०७७, बुधबार ०२:३३नेपाली चलचित्र क्षेत्रसँग सम्बद्ध कलाकर्मीहरू कहिलेकाहीं अर्थहीन बहसमा अल्झिने गर्छन् । केही समयपूर्व, कुनै समय नेपाली रजतपटमा चम्किएका...
‘गीता’ को राजनीति
५ चैत्र २०७६, बुधबार ०७:५०कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी...
तिनी थिइन्, एक नाडिया
२८ फाल्गुन २०७६, बुधबार ०५:४६पुरुषवादी सोच, चिन्तन र मानसिकताको वर्चस्वले गाँजेको समाजमा नारीमाथि मानसिक एवं शारीरिक शोषण, उत्पीडन, दमन र हिंसाका शृंखलाहरू...
पुस्तक–उपहार संस्कृतिको अभाव
२१ फाल्गुन २०७६, बुधबार ०६:५०प्राणीशास्त्री डा. मुकेशकुमार चालिसेले उपहार–संस्कृतिलाई फरक शैलीमा पछ्याएका छन् । कुनै पनि वैवाहिक समारोह वा ब्रतबन्धजस्ता सुकार्यहरूमा उनी...
पिर्के संस्कृतिको पिरलो
१५ फाल्गुन २०७६, बिहीबार ०९:३२देश प्रादेशिक संरचनामा गएपछि हरेक प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू पिर्कामाथि उभिने अभ्यासमा लाग्दै आएका छन् । कुनै...
धर्मभिरुहरूको कोकोहोलो
७ फाल्गुन २०७६, बुधबार ०८:२०अझै पनि हरेक धर्मभिरुहरूमा एक किसिमको असहिष्णुता मौजुद छ । वैज्ञानिक ज्ञान, चिन्तन र अभ्यासद्वारा आलोकित एक्काइसौं शताब्दीको...
ढुंगे युगतिर डोर्याउने धृष्टता
२३ माघ २०७६, बिहीबार ०६:४१केही दिनपूर्व, प्रदर्शनीमार्गको एउटा पुस्तक पसलको दराजमा सजाइएको एउटा पुस्तकमा आँखा प¥यो, जुन पुस्तक एकजना विदेशी लेखकले लेखेका...
एउटा श्रेयष्कर कदम
१५ माघ २०७६, बुधबार ०७:२७जीवनपर्यन्त सिर्जनाको धरातलमा क्रियाशील नेपाली स्रष्टा÷सर्जकहरूका कर्तृृृत्यबारे खोजबिन गर्दा सहज रूपमा कुन माध्यममा उपलब्ध हुन सक्ला ? निश्चय...
कथित बाबा र साक्षीकर्ताहरू
८ माघ २०७६, बुधबार ०८:२१धर्मको आड र आवरणमा अनैतिक क्रियाकलाप उद्घाटित हुने क्रम झन् बढ्दो छ÷फस्टाउँदो छ । पछिल्लो समय कृष्णदास गिरीको...
फर्केला स्वर्णकाल ?
१ माघ २०७६, बुधबार ०८:०७पछिल्लो समय, नेपाली पप–संगीत क्षेत्रमा गहिरो शून्यता छाउन पुगेको छ । यो शून्यतालाई चिरेर पूर्ववर्ती साख फर्काउने प्रयत्न...