उत्खनन्
राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध भदौ २२ मा देशव्यापी प्रदर्शन गर्ने
२० भाद्र २०७८, आईतवार ०९:५६२० भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध भदौ २२ गते देशव्यापी सांकेतिक विरोध प्रदर्शन गर्ने भएको छ ।...
विवादित विषय प्रष्ट पार्न एमसीसीलाई सरकारको पत्र
१९ भाद्र २०७८, शनिबार ०२:२४१९ भदौं, काठमाडौं । सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँग गरिएको सम्झौताका विवादित विषयमा स्पष्ट हुन चाहेको भन्दै...
ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाई हुने
१८ भाद्र २०७८, शुक्रबार ०५:२११८भदौ , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि आज...
प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न सर्वोच्चको आदेश
१७ भाद्र २०७८, बिहीबार ११:१११७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश...
एमसीसी उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउँदै
१६ भाद्र २०७८, बुधबार ०८:५५१६ भदौ, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो...
प्रधानमन्त्रिले बोलाए मन्त्रिपरिषदको बैठक
१६ भाद्र २०७८, बुधबार ०५:२९१६ भदौ, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बोलाइएको छ । बैठकमा...
सभापतिको उम्मेदवार चयन गर्न पौडेल समूहको बैठक
१५ भाद्र २०७८, मंगलवार ०८:१५१५ भदौं, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र...
एकीकृत समाजवादी पार्टीमा खुल्न वामदेव गौतमका तीन सर्त
१४ भाद्र २०७८, सोमबार ०८:५४नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीमा खुल्न दुई अध्यक्ष हुनुपर्ने शर्तसहित तीन बुँदे लिखित प्रस्ताव...
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटघाट
१२ भाद्र २०७८, शनिबार ०६:१६१२ भदौं ,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज (शनिबार) भेटवार्ता भएको छ...
प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन, आजै मुख्यमन्त्री बन्दै
१० भाद्र २०७८, बिहीबार ०६:१९१० भदौ, विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार...
सानेपामा कांग्रेस जिल्ला सभापतिको धर्ना
८ भाद्र २०७८, मंगलवार ०६:२३८ भदौ, काठमाण्डौ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्। मंगलबार बिहान जिल्ला सभापतिहरूले...
आजदेखि गाईजात्रा पर्व सुरु
७ भाद्र २०७८, सोमबार ०२:१८७ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज...