उत्खनन्
आज विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाईदै
१ आश्विन २०७८, शुक्रबार ०२:१११ असोज, काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्...
कोरोनाको ४४ लाख डोज खोप लिन जहाज आज चीन जाने
३१ भाद्र २०७८, बिहीबार ११:४०३१ भदौ, काठमाडौं । कोरोना विरूद्धको ४४ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ...
एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक,तीन हजार प्रतिनिधि सहभागी हुँदै
३० भाद्र २०७८, बुधबार ०९:०१३० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। आगामी असोज १५ देखि...
एमसीसी सम्झौता अनुमोदन गर्नु नै राष्ट्रिय हितमा छ : बाबुराम भट्टराई
२८ भाद्र २०७८, सोमबार १४:३८२८ भदौ, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना...
ओलीद्वारा दायर रिट निवेदनमा आज सुनुवाइ हुँदै
२८ भाद्र २०७८, सोमबार ०६:१९२८ भदौं, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको...
संसद अवरोध जारी राख्न सांसदलाई ओलीको निर्देशन
२७ भाद्र २०७८, आईतवार ०७:३६२७ भदौं , काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले संसदभित्र...
आउँदो चैतसम्ममा मेलम्चीको पानी फेरि ल्याउने सरकारको घोषणा
२५ भाद्र २०७८, शुक्रबार ११:३९२५ भदौं, काठमाडौं । सरकारले २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने घोषण गरेको छ । अर्थमन्त्री जनार्दन...
वागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्रीले लिए सपथ
२३ भाद्र २०७८, बुधबार ०९:२८२३ भदौ, हेटौंडा । बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गरेकी छन् । अल्पमतमा रहेकी मुख्मन्त्री शाक्यले...
वागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने
२३ भाद्र २०७८, बुधबार ०६:१२२३ भदौं, बागमती । वागमती प्रदेशमा आज (बुधबार) मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको...
एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ : प्रचण्ड
२३ भाद्र २०७८, बुधबार ०६:१०२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र...
योङ कम्युनिष्ट लीग (वाईसीएल) ले नयाँ नेतृत्व छान्न सकेन, फागुनभित्र राष्ट्रिय सम्मेलन गर्ने
२२ भाद्र २०७८, मंगलवार १०:१६२२ भदौ, काठमाण्डौ ।सत्तारुढ नेकपा माओवादीनिकट युवा संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल) ले नयाँ नेतृत्व छान्न नसकेपछि आगामी...
काठमाडौंमा ठूलो वर्षा : ३८२ घर डुबे, १३८ को उद्धार
२१ भाद्र २०७८, सोमबार ०३:३०२१ भदौं, काठमाडौं । गए रातिदेखि परेको ठूलो वर्षाका कारण काठमाडौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् ।...