उत्खनन्
माधव नेपालको पार्टीको नाममा नेकपा एमाले नरहने !
४ भाद्र २०७८, शुक्रबार ०६:०८४ भदौ, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले नरहने भएको छ । एमाले विभाजन गरेका...
वाग्मती प्रदेश प्रमुखमा यादव शर्मा सिफारिस
३ भाद्र २०७८, बिहीबार १२:२७३ भदौ, काठमाडौं । सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई...
कुलमान घिसिङको पुनर्नियुक्तिविरुद्ध मुद्दाको सुनुवाइ आज
२ भाद्र २०७८, बुधबार ०५:१०२ भदौं, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुनर्नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिइएको मुद्दाको सुनवाइका...
लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन शुरु
१ भाद्र २०७८, मंगलवार ०३:०११ भदौ, बुटवल । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि शुरु हुँदैछ । शंकर पोखरेल नेतृत्वको सरकारको वहिर्गमनपछि...
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
२९ श्रावण २०७८, शुक्रबार ०५:३३२९ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दै छ । प्रधानमन्त्री तथा...
आज नाग पञ्चमी पर्व मनाइँदै
२९ श्रावण २०७८, शुक्रबार ०२:१९२९ साउन, काठमाडौं । प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ ।...
कोरानाको अर्को खतरनाक भेरिएन्ट भेटियो, भारतमा अलर्ट जारी
१० श्रावण २०७८, आईतवार ०४:०७१० साउन काठमाण्डौ । कोरोना भाइरसको फेरि अर्को खतरनाक नयाँ ‘भेरिएन्ट’ देखापरेपछि वैज्ञानिक चिन्तामा परेका छन्। पछिल्लो हप्ता...
लामो दूरीका गाडी सञ्चालनको तयारी
८ श्रावण २०७८, शुक्रबार ०२:५९८ साउन काठमाडौ । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्ड पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक गाडी सञ्चालनमा...
चिनियाँ खोप लिएर नेपाल वायु सेवाको जहाज आज आउँदै
७ श्रावण २०७८, बिहीबार ०२:४७७ साउन, काठमाडौं । चीनसँग खरिद गरिएको भेरोसेल खोप लिएर नेपाल वायु सेवा निगमको विमान आज काठमाडौं आइपुग्दैछ...
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने
३ श्रावण २०७८, आईतवार ०४:५८३ साउन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले २८...
उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने तयारी, तीन जिल्लाका प्रजिअको वैठक बस्दै
३१ असार २०७८, बिहीबार ०२:३६३१ असार काठमाडौं । नेपालमा पुनः कोरोनामुक्त हुने भन्दा संक्रमितको संख्या बढ्दै गइरहेका बेला काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा...
आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती विविध कार्यक्रमको साथ मनाइँदै
२९ असार २०७८, मंगलवार ०४:३०२९ असार काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत...