उत्खनन्
कोरोनाको जोनसन एण्ड जोनसन अमेरिकी खोप काठमाडौं आइपुग्यो
२८ असार २०७८, सोमबार ०४:४४२८ असार, काठमाडौं । अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले...
माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर
२७ असार २०७८, आईतवार १०:३४२७ अुसार काठमाडौं । निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ...
फेरि अन्योलमा एसइई
८ बैशाख २०७८, बुधबार ०५:१३काठमाडौं । कोभिड–१९ को संक्रमण दर बढ्दै गएपछि सरकारले केही दिनअघि १४ जिल्ला र केही जिल्लाका सहरी क्षेत्रका...
डीडीसीको बदमासीमा मन्त्री मौन
१ बैशाख २०७८, बुधबार ०५:२८काठमाडौं । मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी दुग्ध विकास संस्थानले बजारमा दूध वितरण गर्दा समेत त्यसबारे अझसम्म...
स्वतन्त्र न्यायालयमै खेलेमेलो मिलाउने प्रपञ्च
११ चैत्र २०७७, बुधबार १०:१०काठमाडौं । न्याय परिषद्ले अघिल्लो हप्ता केही न्यायाधीशहरूको हेरफेर र पुनर्नियुक्ति ग¥यो । गत शुक्रबार उच्च अदालत सुर्खेतका...
प्राधिकरणको हाकिम पोखरेल कि अधिकारी ?
२६ फाल्गुन २०७७, बुधबार ०५:३९काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल हुन् । तर प्राधिकरणमा उनी भन्दा शक्तिशाली छन्, ११...
चलखेलमा शिक्षा मन्त्री देखिए अब्बल
१९ फाल्गुन २०७७, बुधबार ०५:४४काठमाडौं । विवादास्पद दुर्गा प्रसाईंको लगानी रहेको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन अग्रसर रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...
गृहमन्त्री र गृहसचिवकै खर्च डेढ करोड
१२ फाल्गुन २०७७, बुधबार ०५:२१मन्त्रिपरिषद्को २०५० जेठ १३ को निर्णयअनुसार शान्ति सुरक्षाका लागि एकपटकमा गृहमन्त्रीले .५० हजार र गृहसचिवले २० हजारसम्म खर्च...
सचिव सरुवामा व्यापक असन्तुष्टि
५ फाल्गुन २०७७, बुधबार ०६:२७काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले नै सरकारले सचिव सरुवाको कुनै मापदण्ड बनाउन नसकेको र सोर्सफोर्सका आधारमा...
वर्तमान उत्सव
२८ माघ २०७७, बुधबार ०६:२२भर्खरै एक हुल युद्ध जितेर गए तर हार्नेहरू कसैका पनि टाउकाहरू थिएनन् हारे उनीहरू ढुंगाको जिन्दगी हारे सभ्यताले...
गृह सचिवमा अर्याल कि गौतम ?
२८ माघ २०७७, बुधबार ०५:४८काठमाडौं । सरकारले निर्वाचन घोषणा गरेपछि गृह सचिव हेरफेर गर्ने तयारी गरेको छ । अन्य सचिवहरूको सरुवासँगै गृह...
प्रधानमन्त्रीका वचनले उपप्रधानमन्त्री–मुख्यमन्त्रीलाई घोच्दैन ?
२१ माघ २०७७, बुधबार ०५:०५काठमाडौं । राजनीतिक एजेन्डा सकिएपछि व्यक्ति जस्तोसुकै ठूलो पदमा भए पनि कति तल्लो स्तरसम्म झर्न सक्दो रहेछ भन्ने...