२७ भाद्र २०७८, आईतवार ०७:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
संसद अवरोध जारी राख्न सांसदलाई ओलीको निर्देशन
२७ भदौं , काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले संसदभित्र संसदीय मान्यतामा रहेर अवरोध जारी राख्न सांसदहरुलाई निर्देशन दिएका छन् ।
उनले वेल घेर्न र नारा लगाउने काम नै प्रभावकारी हुने हुँदा मर्यादापालकले स्थान नै दिएनन् भने फरक कुरा नभए चर्का नारा पनि नलगाउन निर्देशन दिएका छन् ।
‘संसदीय मर्यादाभित्र फाल्तु नारा नलगाऔं’, उनले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै भने, मर्यादा पालना गरौं । सभामुख आक्रामक भए चर्को नारा लगाउँदा हुन्छ । नारा लगाउने भन्दा बाहिर जानु हुँदैन । कतिपय साथीहरुले बोलेको कुरा पनि सुनें । माइक हान्ने योजना थियो । त्यस्तो थिएन । त्यस्तो कुरा मिडियामा बोल्नु हुँदैन । काँध चढेर माथि नजानुहोला । उनले आफूहरुले मर्यादापालकको घेरा तोड्न नखोजेको पनि बताए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
Leave a Reply