निर्देश
पार्टी निर्माणको आर्थिक र अनुशासन पक्ष
१९ जेष्ठ २०७३, बुधबार ०६:२५
माक्र्सवादले अर्थतन्त्र वा आर्थिक व्यवस्थालाई समाजको आधार मान्दछ । निश्चित प्रकारको आर्थिक आधारमा समाजको माथिल्लो ढााचा अडिएको हुन्छ...
सपनाहरूको मृत्यु हुन नदिने कि ?
१२ जेष्ठ २०७३, बुधबार ०६:१७
मुलुक यतिबेला इतिहासको सबैभन्दा जटिल मोडबाट अगाडि बढेको छ । घटनाक्रमको विकासले राष्ट्रिय स्वाभिमान, सम्प्रभुता, राष्ट्रिय अखण्डता र...
जबज अंगालेको नीति तथा कार्यक्रम
५ जेष्ठ २०७३, बुधबार ०६:४०
आज नेपालमा कम्युनिष्ट आन्दोलन देशलाई नेतृत्व गर्ने, देशका नीतिहरु निर्माण गर्ने ठाउामा छ । यस ठाउमा यो आन्दोलन...
चनियाँ मोडलको निर्यात
९ बैशाख २०७३, बिहीबार ०५:५८
सन् २०१६ को सुरुवातसँगै प्रतिस्पर्धी विकासको मोडलहरू (आर्थिक वृद्धिको प्रवद्र्धनका रणनीतिहरू)का बीचमा ऐतिहासिक प्रतिस्पर्धा सुरु भएको छ ।...
आर्थिक विकास र सामाजिक रूपान्तरणका लागि सहकारी
२४ चैत्र २०७२, बुधबार ०६:११
नेपालमा ८० को दशकपछि आर्थिक समायोजन कार्यक्रम सुरु भयो । नेपालको मौलिकतामा भन्दा अन्तराष्ट्रिय दातृ निकायको प्रेसरमा यो...
अबको राजनीतिक यात्रा आर्थिक क्रन्ति र जनताको समृद्धि !
१७ चैत्र २०७२, बुधबार ०७:०८
नेपालको राजनीति संक्रमणका थुप्रै चक्रव्यूह क्रस गर्दै एउटा नयाँ चरणबाट गुज्रिरहेको छ । प्रजातन्त्र/लोकतन्त्रका लागि गरिएको ६ दशक...
तुलसी गिरीलाई छाडेपछि मोडिएको यात्रा
५ फाल्गुन २०७२, बुधबार ०७:४४
व्यस्थापिका–संसद्को सबैभन्दा ठूलो, मुलुकको सबैभन्द पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले १३औं महाधिवेशनको प्रक्रिया सुरु गरेपछि शोकमा डुब्नुपरेको छ...
अखिलको अधिवेशन र अबको विद्यार्थी आन्दोलन
२७ माघ २०७२, बुधबार ०३:४१
अनेरास्ववियु नेपालको राजनीतिक आन्दोलको इतिहासमा प्रगतिशील, लोकतान्त्रिक र गणतान्त्रिक आन्दालनको एउटा योद्धा संगठन हो । अनेरास्ववियुसँग आबद्ध विद्यार्थीहरूको...
विद्यार्थीले उठाउनैपर्ने तीन मुद्दा
२० माघ २०७२, बुधबार ०४:५८
अनेरास्ववियुको २२औं राष्ट्रिय महधिवेशन यही माघको २७ गतेदेखि काठमाडौंमा सुरु हँुदै छ । मुलुक इतिहासकै जटिल र संवेदनशील...
संयमित बन, राम्रो नेता छान
१३ माघ २०७२, बुधबार ०८:२५
नजाने कतिलाई थाहा छ, देशको सर्वाधिक लोकप्रिय, शक्तिशाली र ठूलो विद्यार्थी संगठन अनेरास्ववियु(अखिल)को २२औं राष्ट्रिय महाधिवेशन यही माघ...
मूल्यांकनको ऐनामा सरकारका सय दिन
६ माघ २०७२, बुधबार ०७:४५
अमर सहिदहरूको बलिदान र जन–संघर्षको फलस्वरूप संविधानसभाबाट हामीले गणतन्त्र नेपाल र नयाँ संविधान प्राप्त गरेका छौं । आगामी...
नेपालविरुद्ध भारतले लगाएको नाकाबन्दीबारे
२९ पुष २०७२, बुधबार ०८:२६
हामी एक दशक लामो सशस्त्र द्वन्द्व र त्यत्तिकै लामो सङ्क्रमणकालबाट सिर्जित अस्थिरताले ग्रस्त छँदै थियौँ । त्यसमाथि हामीमाथि...