निर्देश Archives - Page 38 of 46 - ebudhabar.com - Different taste of news, views & analysis.
राइट टर्नभन्दा राइट टर्न गर्नु जियोपोलिटिक्स हो ?
१९ श्रावण २०७३, बुधबार ०५:३१
के हो जियोपोलिटिक्स भनेको ? नेपालको परराष्ट्र नीति र परराष्ट्र सम्बन्ध धेरैधेरै गम्भीर, ठूलो र जटिल विषय होइन...
हतारको अविश्वासको प्रस्तावले मुलुक संकटमा
१२ श्रावण २०७३, बुधबार ०६:२१
आज कस्तो संयोग परेछ भने हिजो सुदूरपूर्वबाट बोल्ने पालो पर्यो, आज सुदूरपश्चिमबाट । म मध्यको मान्छे परें ।...
सकारले नौ महिनामा के गल्ती गर्यो ?
५ श्रावण २०७३, बुधबार ०७:१७
पछिल्लो एक हप्ता राष्ट्रिय राजनीतिमा नाटकीय, रहस्यपूर्ण र संविधान कार्यान्वयनलाई दूरगामी नकारात्मक प्रभाव पार्ने घटनाहरू भएका छन् ।...
समृद्धिका निम्ति नयाँ बजेट
२९ असार २०७३, बुधबार १२:११
सरकारले आर्थिक वर्ष (आब) २०७३/७४ को बजेट विशिष्ट परिस्थितिमा निर्माण गरेको छ । यस बजेटले मूलत: नेपालको नयाँ...
कम्युनिस्ट पार्टी सञ्चालनमा गम्भीर चुनौती
२२ असार २०७३, बुधबार ०६:४२
कम्युनिस्ट पार्टी अन्य बुर्जुवा पुाजीवादी पार्टीभन्दा विचार, संगठन, कार्यशैली र जीवनशैलीको हिसाबले भिन्न हुन्छ । माक्र्सवाद र लेनिनवादी...
नयाा शिक्षा ऐन र कार्यान्वयनका चुनौती
१५ असार २०७३, बुधबार ०६:०८
हालै पारित शिक्षासम्बन्धी नयाा ऐनले गरेको सबैभन्दा सकारात्मक पक्ष भनेको विद्यालय शिक्षाको संरचनाको वर्गीकरण नै हो । अहिले...
बजेटमाथिको बहसका नौ पक्ष
८ असार २०७३, बुधबार १२:०६
बजेटको आकार ठूलो र विस्तारकारी भयो भनेर धेरै आलोचना भइरहेको छ । हाम्रो संविधानले नै जनताका आकांक्षाहरूलाई सम्बोधन...
राजनीतिक अस्थिरतामा मौलाएको ठगी र भ्रमको खेती
१ असार २०७३, बुधबार ०६:०२
केही दिनयता टेलिभिजन, रेडियो, पत्रपत्रिकालगायतका सञ्चारमाध्यमहरु, सिनेमाहल, युट्युव र सामाजिक सञ्जालमा प्रसारण भइरहेको एउटा राजनीतिक विज्ञापनले निकै स्थान...
एमाले, बहुदलीय जनवाद,नयाा संविधान र बजेट
२६ जेष्ठ २०७३, बुधबार ०६:५३
जारी वर्गसंघर्षलाई बहुदलीय प्रतिपर्धाको माध्यमबाट श्रेष्ठता हासिल गर्दै पूरा गर्ने महान् उद्देश्यका साथ माक्र्सवादको सिर्जनात्मक प्रयोग स्वरूप विश्व...
पार्टी निर्माणको आर्थिक र अनुशासन पक्ष
१९ जेष्ठ २०७३, बुधबार ०६:२५
माक्र्सवादले अर्थतन्त्र वा आर्थिक व्यवस्थालाई समाजको आधार मान्दछ । निश्चित प्रकारको आर्थिक आधारमा समाजको माथिल्लो ढााचा अडिएको हुन्छ...
सपनाहरूको मृत्यु हुन नदिने कि ?
१२ जेष्ठ २०७३, बुधबार ०६:१७
मुलुक यतिबेला इतिहासको सबैभन्दा जटिल मोडबाट अगाडि बढेको छ । घटनाक्रमको विकासले राष्ट्रिय स्वाभिमान, सम्प्रभुता, राष्ट्रिय अखण्डता र...
जबज अंगालेको नीति तथा कार्यक्रम
५ जेष्ठ २०७३, बुधबार ०६:४०
आज नेपालमा कम्युनिष्ट आन्दोलन देशलाई नेतृत्व गर्ने, देशका नीतिहरु निर्माण गर्ने ठाउामा छ । यस ठाउमा यो आन्दोलन...