निर्देश
सुन तस्करी प्रकरण : एक्स–रे मेशिन हेर्ने नायब सुब्बा श्रेष्ठ निलम्बित
६ श्रावण २०८०, शनिबार ०७:४३
६ साउन, काठमाडौँ । त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । करिब एक क्विन्टल...
सीता दाहालको निधनप्रति केपी ओलीद्वारा दुःख व्यक्त
२७ असार २०८०, बुधबार ०५:५०
२७ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पतनी सीता दाहालको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त...
आफ्नै घरमा मृत्त भेटिए अभिनेता सारुक ताम्राकार
२२ असार २०८०, शुक्रबार ०४:२३
२२ असार,काठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११...
कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय
१८ असार २०८०, सोमबार १३:४१
१८ असार, काठमाडौँ । सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर...
समाज रुपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्व राष्ट्रपति भण्डारी
१४ असार २०८०, बिहीबार १३:१८
१४ असार, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको अभिभारा पूरा भइनसकेको बताएकी छिन् । आज (बिहीबार)...
भारतको ओडिसामा बस दुर्घटना : ११ जनाको मृत्यु
११ असार २०८०, सोमबार ०५:४८
११ असार, काठमाडौं । भारतको ओडिसामा यात्रु बस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । आठ यात्रु...
चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद
५ असार २०८०, मंगलवार १३:०२
५ असार, काठमाडौं विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद...
यो बजेट पास हुन दिँदैनौँ : सुवास नेम्वाङ
२ असार २०८०, शनिबार १२:५१
२ असार,जनकपुर । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट...
मधेश प्रदेशको जिम्मेवारी लिनुअघि भट्टराईले गरे जानकी मन्दिरमा पूजा
३२ जेष्ठ २०८०, बिहीबार १०:१३
३२ जेठ,काठमाडौँ । नेकपा (एमाले) का सचिव एवम् मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले मधेश प्रदेशको जिम्मेवारी सम्हालेका छन्...
गठबन्धनलाई सरकारमा बस्ने नैतिक अधिकार छैन – एमाले
२८ जेष्ठ २०८०, आईतवार ०८:४५
२८ जेठ,काठमाडौं । नेकपा एमालेले गठबन्धनलाई सरकारमा बस्ने नैतिकता नभएको बताएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टीका...
पहिचानवादीका नाममा सत्तारुढ दल नै आक्रमणमा उत्रिएको एमालेको आरोप
२६ जेष्ठ २०८०, शुक्रबार ०८:४०
२६ जेठ,काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ । एमालेले पार्टीका...
विकासलाई वातावरणमैत्री बनाउनु पर्छ : राष्ट्रपति पौडेल
२२ जेष्ठ २०८०, सोमबार ०१:०२
२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवसका अवसरमा...