निर्देश
आफ्नै घरमा मृत्त भेटिए अभिनेता सारुक ताम्राकार
२२ असार २०८०, शुक्रबार ०४:२३२२ असार,काठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११...
कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय
१८ असार २०८०, सोमबार १३:४११८ असार, काठमाडौँ । सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर...
समाज रुपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्व राष्ट्रपति भण्डारी
१४ असार २०८०, बिहीबार १३:१८१४ असार, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको अभिभारा पूरा भइनसकेको बताएकी छिन् । आज (बिहीबार)...
भारतको ओडिसामा बस दुर्घटना : ११ जनाको मृत्यु
११ असार २०८०, सोमबार ०५:४८११ असार, काठमाडौं । भारतको ओडिसामा यात्रु बस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । आठ यात्रु...
चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद
५ असार २०८०, मंगलवार १३:०२५ असार, काठमाडौं विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद...
यो बजेट पास हुन दिँदैनौँ : सुवास नेम्वाङ
२ असार २०८०, शनिबार १२:५१२ असार,जनकपुर । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट...
मधेश प्रदेशको जिम्मेवारी लिनुअघि भट्टराईले गरे जानकी मन्दिरमा पूजा
३२ जेष्ठ २०८०, बिहीबार १०:१३३२ जेठ,काठमाडौँ । नेकपा (एमाले) का सचिव एवम् मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले मधेश प्रदेशको जिम्मेवारी सम्हालेका छन्...
गठबन्धनलाई सरकारमा बस्ने नैतिक अधिकार छैन – एमाले
२८ जेष्ठ २०८०, आईतवार ०८:४५२८ जेठ,काठमाडौं । नेकपा एमालेले गठबन्धनलाई सरकारमा बस्ने नैतिकता नभएको बताएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टीका...
पहिचानवादीका नाममा सत्तारुढ दल नै आक्रमणमा उत्रिएको एमालेको आरोप
२६ जेष्ठ २०८०, शुक्रबार ०८:४०२६ जेठ,काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ । एमालेले पार्टीका...
विकासलाई वातावरणमैत्री बनाउनु पर्छ : राष्ट्रपति पौडेल
२२ जेष्ठ २०८०, सोमबार ०१:०२२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवसका अवसरमा...
वैज्ञानिकले फेला पारे पृथ्वीको अर्को चन्द्रमा
१८ जेष्ठ २०८०, बिहीबार ०५:३५१८ जेठ, काठमाडौँ । वैज्ञानिकहरूले चन्द्रमाकै जस्तो गुण भएको एक नयाँ बाह्य ग्रह फेला पारेका छन् । हालै...
उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न सभामुख घिमिरेको अपिल
१५ जेष्ठ २०८०, सोमबार ००:५२१५ जेठ, काठमाडौँ । सभामुख देवराज घिमिरेले गणतन्त्र प्राप्ति र त्यसका उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न सरकार, राजनीतिक...