३२ जेष्ठ २०८०, बिहीबार १०:१३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मधेश प्रदेशको जिम्मेवारी लिनुअघि भट्टराईले गरे जानकी मन्दिरमा पूजा
३२ जेठ,काठमाडौँ । नेकपा (एमाले) का सचिव एवम् मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले मधेश प्रदेशको जिम्मेवारी सम्हालेका छन् ।
आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘नेकपा (एमाले) मधेश प्रदेशको जिम्मेवारी ग्रहण, जानकी मन्दिर दर्शन ।
उनले सामाजिक सञ्जालमा राखेको भिडिओमा जानकी मन्दिरमा पूजा गरेको देख्न सकिन्छ । जेठ १९ गते बसेको एमाले सचिवालय बैठकले नेताहरुको जिम्मेवारीमा ब्यापक हेरफेर गरेको थियो ।
सातै प्रदेशका इञ्चार्ज परिवर्तन गरी केन्द्रीय सचिवलाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएकोमा उनलाई मधेश प्रदेशमा पठाइएको हो । यस्तै, कोशी प्रदेशमा सचिव रघुवीर महासेठ, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मा इञ्चार्ज भएका छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply