निर्देश
नेपालगन्जमा फेरि कर्फ्यु
१९ आश्विन २०८०, शुक्रबार ०३:५५१९अशोज, काठमाडौं । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएपछि नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ ।...
धादिङमा ट्रककोे ठक्करबाट २ जना विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध
१७ आश्विन २०८०, बुधबार ०५:०९१७ अशोज, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीको...
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर
९ आश्विन २०८०, मंगलवार ०२:५४९ अशोज, काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित तीन जनालाई दोषी ठहर गरेको...
सरकार रआन्दोलनरत् शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता
५ आश्विन २०८०, शुक्रबार १३:००काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। गृहमन्त्रालय बसेको बैठकमा सहमति बनेको सरकारकी प्रवक्ता रेखा शर्माले...
सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
४ आश्विन २०८०, बिहीबार ०३:४८४ अशोज, काठमाडौं । विद्यालय बन्द गरेर सडकमा आएका शिक्षकहरूसँग आज बिहान भएको पहिलो चरणकाृ वार्ता विना निष्कर्ष...
काठमाडौँमा आजदेखि द्रुत बस सेवा : सूर्यविनायकदेखि रत्नपार्क पुग्न ४५ मिनेट मात्र
३ आश्विन २०८०, बुधबार ०३:०८३ अशोज, काठमाडौँ । काठमाडौँमा आज (बुधबार) देखि द्रुत बस सेवा सञ्चालन हुँदैछ । भौतिक पूर्वाधार तथा यातायात...
नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा एमालेको विचार गोष्ठी
२ आश्विन २०८०, मंगलवार ०२:२५२ असोज,काठमाडौं । नेकपा (एमाले) ले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज (मंगलबार) विचार...
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा
१ आश्विन २०८०, सोमबार ०२:५२१ असोज, काठमाडौँ । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु...
सुदूरपश्चिममा आज अट्वारी पर्व, सार्वजनिक बिदा
३१ भाद्र २०८०, आईतवार ०४:०३३१ भदौ,कैलाली । सुदूरपश्चिम प्रदेशमा आज अट्वारी पर्व मनाइँदै छ । अट्वारी पर्व पश्चिम नेपालको तराइका जिल्लाहरूमा बसिरहेका...
विदेशबाट दुवै छोरा आइपुगेपछि मात्रै नेम्वाङको अन्तिम संस्कार गरिने
२६ भाद्र २०८०, मंगलवार ०२:५३२६ भदौ,काठमाडौं । हृदयाघातका कारण निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भोलि (बुधबार) मात्रै अन्तिम संस्कार गरिने...
कालो सूचीमा १३ कम्पनी
१९ भाद्र २०८०, मंगलवार ०३:२९१९ भदौ, काठमाडौं । सरकारले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको...
रुसको वागनर समूहका प्रमुखसहित १० जनाको विमान दुर्घटनामा मृत्यु
७ भाद्र २०८०, बिहीबार ०२:१२७ भदौ, काठमाडौं । रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक...