६ श्रावण २०८०, शनिबार ०७:४३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सुन तस्करी प्रकरण : एक्स–रे मेशिन हेर्ने नायब सुब्बा श्रेष्ठ निलम्बित
६ साउन, काठमाडौँ । त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । करिब एक क्विन्टल सुन तस्करी भएपछि एक्स–रे मेशिन हेर्ने श्रेष्ठलाई भन्सार विभागले निलम्बित गरेको हो ।
श्रेष्ठ निलम्बित भएसँगै निलम्बित हुनेको संख्या तीन पुगेको छ । यसअघि भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल पनि निलम्बन भइसकेका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
Leave a Reply