र यो पनि
पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा ७ मलामीको मृत्यु, ८ जना घाइते
१८ पुष २०७८, आईतवार ०७:४८
१८ पुस,पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका-३, लघुवामा आइतबार बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । दुर्घटनामा...
प्रतिनिधि सभाको बैठक स्थगित
१८ पुष २०७८, आईतवार ०२:१४
१८ पुस, काठमाडौं । आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सत्तारुढ नेकपा माओवादी...
माओवादीको बन्दसत्र भोलि १ बजेसम्मका लागि स्थगित
१७ पुष २०७८, शनिबार १३:०२
१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ...
क्लस्टरअनुसार संख्या र विधान टुंग्याउन माओवादी स्थायी समिति कमलादीमा जारी
१७ पुष २०७८, शनिबार ०४:१९
१७ पुस, काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक महाधिवेशन स्थल प्रज्ञा भवन कमलादीमा जारी छ । क्लस्टरअनुसारका...
ललिता निवास जग्गा प्रकरण : १२० जनाविरुद्ध पक्राउ पुर्जी
१६ पुष २०७८, शुक्रबार १४:४४
१६ पुस, काठमाडौं । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी...
माओवादी केन्द्रको बन्दसत्र सुरु, अध्यक्ष प्रचण्डले जवाफ दिने
१६ पुष २०७८, शुक्रबार ०७:५५
१६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शुक्रबारको बन्दसत्र सुरु भएको छ । प्रज्ञाभवन...
प्रचण्डको प्रतिवेदनमाथि समूहको ‘रिपोर्टिङ’ सकियो, भोलि अध्यक्षले जवाफ दिने
१५ पुष २०७८, बिहीबार १२:३४
१५ पुस, काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादीको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि...
माओवादी अधिवेशन : नयाँ नेतृत्व चयन प्रक्रिया आजै शुरु गरिने
१५ पुष २०७८, बिहीबार ०६:४५
१५ पुस, काठमाडौं । काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत आज पनि बन्द सत्र...
पूर्वपश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गर्ने सीके राउतको घोषणा
१५ पुष २०७८, बिहीबार ०४:०२
१५ पुस, जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीले आज देखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा...
माओवादी महाधिवेशन : प्रचण्ड पथको विकल्पमा ‘प्रचण्ड विचार’ राख्न प्रस्ताव
१४ पुष २०७८, बुधबार १०:५१
१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा स्थगन गरिएको प्रचण्ड पथको विकल्पमा ‘प्रचण्ड विचार’ राखेर...
काठमाडौं नयाँ बसपार्कमा एक महिलामाथि नौं जनाबाट रातभर ‘सामुहिक बलात्कार’
१४ पुष २०७८, बुधबार ०६:३७
१४ पुस, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा नौ पुरुषले एक महिलालाई रातभर सामुहिक बलात्कार गरेका छन्...
माओवादी महाधिवेशनमा भोलि १ बजेदेखि बन्दसत्र
१३ पुष २०७८, मंगलवार १०:३१
१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र बुधबार दिउँसो १ बजे सुरु हुने...