१५ पुष २०७८, बिहीबार ०६:४५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
माओवादी अधिवेशन : नयाँ नेतृत्व चयन प्रक्रिया आजै शुरु गरिने
१५ पुस, काठमाडौं । काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत आज पनि बन्द सत्र जारी छ । अध्यक्ष प्रचण्डले सोमबार पेस गरेको राजनीतिक प्रतिवेदनमा गरिएको समहूगत छलफलमा प्राप्त सुझाव पेस गर्ने सिलसिला आज पनि जारी रहने भएको हो ।
२५ समूहमध्ये हिजो बुधबार ११ वटाले आफ्ना सुझाव प्रस्तुत गरिसकेका छन् । अब आज बाँकी १४ समूहले आफ्ना सुझाव पेस गर्दैछन् । बिहान ११ बजे समूहगत सुझाव प्रस्तुतीकरण शुरु भइसकेको छ ।
सुझाव पेस गरेपछि स्थायी समितिका सदस्यले पनि छुट्टै सुझाव दिनेछन् । यो चरण सकिएपछि आजै नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गर्ने तयारी गरिएको माओवादी केन्द्रको निर्वाचन समितिले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply