ताजा खबर
१ खर्वभन्दा वढी लगानीका ठेक्का सम्झौता अलपत्र
१७ माघ २०७५, बिहीबार ०७:५०
काठमाडौँ । पछिल्लो समय ठेक्का सम्झौता बमोजिम समयमै काम सम्पन्न नहुने आयोजनाको संख्या बढ्दै गएको छ । एक...
कहाँ चुके रवीन्द्र ?
२५ पुष २०७५, बुधबार ०६:३७
काठमाडौं । नेकपाभित्र आशालाग्दा व्यक्तित्वका रूपमा चिनिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी नराम्ररी चुकेका छन् । नेपाल वायुसेवा निगममार्फत वाइड...
कित्ताकाट घोषणामा रोकियो, व्यवहारमा उस्तै
१८ पुष २०७५, बुधबार १५:४५
काठमाडौं । गत वर्ष साउन २६ गतेबाट भूमिसुधार मन्त्रालयले कित्ताकाट रोक्ने निर्णय गरे पनि उक्त निर्णय कागजमै सीमित...
कांग्रेस महासमिति अस्तव्यस्त
४ पुष २०७५, बुधबार ०५:३१
काठमाडौं । चार दिनदेखि राजधानीमा जारी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक अस्तव्यस्त देखिएको छ । अराजकता...
कुरकुरे र रक्सी बेचेर उत्पादनमुखी भइन्छ ?
१ पुष २०७५, आईतवार ०६:५०
सम्मानीय प्रधानमन्त्रीज्यू, दस दिनदेखि गाउँतिर विद्यार्थीसँग अध्ययन–अध्यापनका क्रममा बस्ता जनताहरू निरास हुन थालेको पाएँ । सोझासीधा जनताले तल...
गच्छदारको पद धरापमा
१२ मंसिर २०७५, बुधबार १२:४३
काठमाडौं । एकता प्रक्रियाबाट पुरानो घर नेपाली कांग्रेसमा फर्किएका नेता विजयकुमार गच्छदार अन्ततः पेन्डुलम हुने भएका छन् ।...
अपांग कोषमा ब्रह्मलुट
२० भाद्र २०७५, बुधबार ०४:११
काठमाडौं । समाज कल्याण परिषद्अन्तर्गतको राष्ट्रिय कोषका केही पदाधिकारीको ब्रह्मलुट गर्ने थलो भएको छ । अपांगता भएका व्यक्तिहरूलाई...
सकारी लगानी खरानी, हायातमा तारागाँउ हेरेको हे¥यै
३० श्रावण २०७५, बुधबार ०७:२५
काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले सरकार मातहतको निकाय तारागाँउ विकास समितिको माग सुनुवाई नगरि...
खनालको शल्यक्रिया
१६ श्रावण २०७५, बुधबार ०७:१४
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको शल्यक्रिया सफल भएको छ । यही साउन ६ गते...
दरबन्दीअनुसारको कर्मचारी नहँुदा काममा सास्ती
९ श्रावण २०७५, बुधबार ०२:३५
बुटवल । यातायात व्यवस्था कार्यालयअन्तर्गतको लुम्बिनी अञ्चल सवारी चालक अनुमति पत्र वितरणको कार्यालयले गत आर्थिक वर्षमा भन्दा यस...
किन जग्गा कित्ताकाटको प्रतिबन्ध फुकुवा गर्दै छ सरकार ?
२ श्रावण २०७५, बुधबार ०३:४६
काठमाडौं । सरकारले खेतीयोग्य जमिनबाहेकमा साउनदेखि कित्ताकाट गर्न दिने भएको छ । सरकारले कृषिमन्त्री चक्रपाणि खनाल बलदेवकै पहलमा...
बुद्धमा भारी छुट
१६ जेष्ठ २०७५, बुधबार ०५:२८
काठमाडौं । नेपालको अग्रणी विमानसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको ऐतिहासिक तथा धार्मिक नगरी वाराणसीमा आउँदो असार १५...