ताजा खबर
जाादाजाादै बालुवाटारमा बिदाइ ‘डिनर’
१२ श्रावण २०७३, बुधबार ०५:४९
काठमाडौं । साढे नौ महिनापछि पदबाट राजीनामा दिएर पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सााझ प्रधानमन्त्री निवास...
मन्त्री नहुादै केसीको चुरीफुरी
१२ श्रावण २०७३, बुधबार ०५:४७
काठमाडौं । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासाग नजिकिएका नुवाकोटे कांग्रेस नेता अर्जुननरसिंह केसीको मन्त्री नहुादै चुरीफुरी बढेको...
घडीको सुईजस्तै मन खित्रिक–खित्रिक
२९ असार २०७३, बुधबार ११:४७
काठमाडौं । ‘न्यायपरिषद्बाट सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको जब फोन आयो, तब मेरो मन खित्रिकखित्रिक घडीको सुईजस्तै हल्लियो, १...
दोहोरो त्रासका कारण माओवादीमा छटपटी
२२ असार २०७३, बुधबार ०६:३६
काठमाडौं । अख्तियारको डरका कारण नेकपा (माओवादी)का केही नेता भारतको गोटी बन्दा पुरै पार्टीले नै सात बल्ड्याङ खाने...
३० रुपैयााको निहुामा औंला चट
२२ असार २०७३, बुधबार ०६:३३
काठमाडौं । सांसद, मन्त्रीसमेत भइसकेको मान्छे ३० रुपैयााको निहुामा बजारमा खुलेआम झगडा गर्न तम्सादा कालोमोसो दलिनबाट बालबाल बचेका...
एमालेमा उपाध्यक्षले मागे प्रदेश संयोजक
१६ असार २०७३, बिहीबार ०५:०७
काठमाडौं । नेकपा एमालेका केन्द्रीय उपाध्यक्षहरूले नवगठित प्रदेश संगठन कमिटीमा संंयोजकको जिम्मेवारी मागेका छन् । स्थायी कमिटीले विकास...
लोकप्रिय बन्ने डरले कांग्रेसमा छटपटी
१६ असार २०७३, बिहीबार ०५:०६
काठमाडौं । दोस्रोपटक लगत संकलन गरी भूकम्पपीडितसाग घर बनाउने सम्झौता भइरहेको बेला एकाएक प्रमुख प्रतिपक्षलाई उनीहरूको याद कसरी...
राजधानीमा गुन्डागर्दी सुस्तायो
१५ असार २०७३, बुधबार ०६:०१
काठमाडौं । प्रहरीले राजधानीमा विशेष अप्रेसन चलाएयता चल्तीका डन सुस्ताएका छन् । अकूत सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा...
भारतका लागि राजदूतमा कसले मार्ला बाजी ?
८ असार २०७३, बुधबार ११:५५
काठमाडौं । दीपकुमार उपाध्यायलाई फिर्ता बोलाइएपछि रिक्त रहेको भारतस्थित नेपाली राजदूत नियुक्तिका लागि गृहकार्य सुरु भएलगत्तै कूटनीतिक वृत्तमा...
राजनीतिक अस्थिरतामा मौलाएको ठगी र भ्रमको खेती
१ असार २०७३, बुधबार ०६:०२
केही दिनयता टेलिभिजन, रेडियो, पत्रपत्रिकालगायतका सञ्चारमाध्यमहरु, सिनेमाहल, युट्युव र सामाजिक सञ्जालमा प्रसारण भइरहेको एउटा राजनीतिक विज्ञापनले निकै स्थान...
अख्तियारले डामेकाको फुर्ती ?
१ असार २०७३, बुधबार ०५:५६
काठमाडौं । लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङसाग मिलेर लाखौं रुपियाा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान...
सरकार परिवर्तन होइन, पुनर्गठन हुने
१ असार २०७३, बुधबार ०५:२१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार विस्थापित गरी अस्थिरतामार्फत संविधान कार्यान्वयन हुन नदिने चलखेल अन्तत:...