मुख्य समाचार Archives - Page 294 of 327 - ebudhabar.com - Different taste of news, views & analysis.
नवनियुक्त मन्त्रीहरुले आज कार्यभार सम्हाल्दै
३० असार २०७८, बुधबार ०४:३२
३० असार, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले आज पदभार ग्रहण गर्दैछन् । मंगलबार शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा...
देउवा सरकारको पहिलो निर्णय: सबै नागरिकलाई कोभिडको खोप
३० असार २०७८, बुधबार ०३:३८
३० असार,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले सबै नागरिकलाई कोभिडको खोप सहज उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रपति...
कार्यदलले बुझायो नेपाललाई १० बुँदे सहमति
२९ असार २०७८, मंगलवार ०७:०३
२९ असार काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्यले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यदलस्तरमा...
स्थगित गर्यो एमालेले स्थायी कमिटी बैठक
२९ असार २०७८, मंगलवार ०५:४२
२९ असार काठमाण्डौ । नेकपा एमालेले स्थायी कमिटी बैठक स्थगित गरेको छ। आज दिउँसो १ बजे बालुवाटारमा बस्ने...
बालुवाटार छाड्नु अघि प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने तयारि
२९ असार २०७८, मंगलवार ०५:१८
२९ असार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाशीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने तयारी भएको छ ।...
ओली– नेपाल बिच भेटवार्ताको तयारी
२८ असार २०७८, सोमबार ०४:३३
२८ असार काठमाण्डौ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको...
प्रधानमन्त्री आज सिन्धुपाल्चोक जाँदै, बाढी पीडितलाई राहत प्याकेज घोषणाको तयारी
२६ असार २०७८, शनिबार ०३:४२
२६ असार काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक भ्रणमा जाने भएका छन्। बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण...
एमालेमा जुट्यो सहमति
२५ असार २०७८, शुक्रबार १५:०६
२५ असार काठमाडौं । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको...
आन्तरिक उडानमा कोटा प्रणाली खारेज
२५ असार २०७८, शुक्रबार १०:१६
२५ असार काठमाडौं । आन्तरिक उडानको कोटा प्रणाली हट्ने भएको छ । कोटा प्रणाली हटेपछि आन्तरिक हवाई सेवा...
एमाले कार्यदलको बैठक आज पनि बस्दै,
२५ असार २०७८, शुक्रबार ०३:५६
२५ असार काठमाडौं । सत्तारुढ नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज शुक्रबार पनि बस्दै छ...
एमाले कार्यदलको वैठक स्थगित, साँझ फेरि बस्ने
२४ असार २०७८, बिहीबार ०८:४४
२४, असार काठमाडौं । नेकपा एमालेको कार्यदल वैठक साँझ बस्ने गरी स्थगित भएको छ । सिंह दरबारमा आज...
लगभग समाधानको विन्दुमा आयौं – गोकर्ण विष्ट
२४ असार २०७८, बिहीबार ०८:३६
२४,असार काठमाण्डौ । नेकपा एमालेभित्रको विवाद समधान गर्नका लागि गठित कार्यदलका सदस्य गोकर्ण विष्टले आफूहरु समाधानको विन्दुमा पुगेको...