चक्रपथ
प्रदेश–१ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित
३० पुष २०७९, शनिबार ०८:०७३० पुस,मोरङ । प्रदेश–१ सभाको उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । आज (शनिबार) भएको निर्वाचनको...
प्रदेश–१ को उपसभामुख निर्वाचन आज
३० पुष २०७९, शनिबार ०५:०१३० पुस, मोरङ । प्रदेश–१ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज (शनिबार) हुने भएको छ । प्रदेशसभाको उपसभामुखका लागि नेपाली...
उद्योगी–व्यावसायी निरास नहुने गरी काम गर्छु : अर्थमन्त्री
२९ पुष २०७९, शुक्रबार १४:१५२९ पुस, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यावसायीलाई निरास हुन नदिने गरी काम गर्ने बताएका...
नेपाल प्रहरीका २४ एसएसपीको सरुवा, को कहाँ पुगे ?
२८ पुष २०७९, बिहीबार १४:४८२८ पुस, काठमाडौं । नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । प्रहरी...
सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, को कहाँ ?
२८ पुष २०७९, बिहीबार ०९:०९२८ पुस, काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ ।...
गठबन्धनको बैठक बस्दै : मन्त्रिपरिषद विस्तार मुख्य एजेण्डा
२८ पुष २०७९, बिहीबार ०१:५९२८ पुस, काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय...
अनेरास्वबियुले तोक्यो महाधिवेशनको मिति
२७ पुष २०७९, बुधबार १२:२९२७ पुस, काठमाडौं । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले महाधिवेशनको मिति तोकेको छ । अध्यक्ष सुनिता बरालको...
कर्णालीमा आधा–आधा कार्यकाल सरकार चलाउने एमाले–माओवादीबीच सहमति
२७ पुष २०७९, बुधबार ११:१४२७ पुस,सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भएको छ...
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा शर्मा सर्वसम्मत
२७ पुष २०७९, बुधबार ०९:३७२७ पुस,धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चयन भएका...
मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
२७ पुष २०७९, बुधबार ०७:४९२७ पुस, जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख...
लुम्बिनी सरकारमा एमालेले दाबी पेश गर्दै, लिला गिरी बन्नेछन् मुख्यमन्त्री
२६ पुष २०७९, मंगलवार ०३:३९२६ पुस, दाङ । नेकपा एमालेका लिला गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एमाले लुम्बिनी...
सरकारको न्यूनतम साझा कार्यक्रम : नागरिक उन्मुक्ति र जनमतको माग सम्बोधन गरिने
२५ पुष २०७९, सोमबार १२:३०२५ पुस, काठमाडौं । सरकारले तराई मधेस आन्दोलनका क्रममा भएका सम्झौताहरू कार्यान्यवनमा लैजाने भएको छ । उपप्रधान एवं...