२५ फाल्गुन २०७८, बुधबार ०९:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रंगेलीका मेयर र उपमेयर एमाले प्रवेश
मोरङ । एमाले अध्यक्ष केपी ओलीले मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल एमाले प्रवेश गराएका छन्।
एमाले स्राेतका अनुसार मेयर र उपमेयरसहित केही वडाध्यक्ष पनि प्रवेश गरेको छन् ।
माओवादी केन्द्रबाट नगर प्रमुखमा निर्वाचित बगडिया आफ्ना समर्थकहरुसहित एमाले प्रवेश गरेका हुन् । नेकपाको एकता टुटेपछि बगडिया एमालेसँग नजिकिएका थिए ।
माओवादी केन्द्रका बैठक छल्दै आएका उनलाई माओवादीले स्पष्टीकरण सोधेको थियो। तर, उनले आफू पार्टीमा प्रतिबद्ध रहेको जवाफ दिएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply