सात दिन
वैज्ञानिक आविष्कार अगाडि नबढाई नेपालको विकास हुँदैन : प्रधानमन्त्री
९ फाल्गुन २०७९, मंगलवार ०६:२६
९ फागुन, काठमाडौं । नेकपा माओ वादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि...
आज ग्याल्पो ल्होछार मनाइँदै, सार्वजनिक बिदा
९ फाल्गुन २०७९, मंगलवार ०२:०७
९ फागुन, काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होछार विविध...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘सर्भर डाउन’ उडान प्रभावित
८ फाल्गुन २०७९, सोमबार ०९:२०
८ फागुन,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा पुनः समस्या आएको छ । विमानस्थलको अध्यागनमको सर्भर डाउन भएको विमानस्थलले...
एमालेले उठाएको उम्मेदवार राष्ट्रपति बन्छ,१३ गते सार्वजनिक गर्छाैं : ओली
७ फाल्गुन २०७९, आईतवार ०७:४१
७ फागुन, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिको फागुन १३ गते सार्वजनिक गर्ने बताएका...
बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री
७ फाल्गुन २०७९, आईतवार ०६:४२
७ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन्...
आज प्रजातन्त्र दिवस मनाइँदै, सार्वजनिक बिदा
७ फाल्गुन २०७९, आईतवार ०२:३६
७ फागुन, काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ सालको फागुन ७...
आइसीसी लिग २ मा नामिबियामाथि नेपालको शानदार जित
६ फाल्गुन २०७९, शनिबार ११:३५
६ फागुन, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलामा नेपालले नामिबियालाई शानदार रुपमा हराएको छ ।...
एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनको साझा उम्मेदवार : भट्टराई
६ फाल्गुन २०७९, शनिबार ०८:२७
६ फागुन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनको साझा उम्मेदवार...
सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान जानु आवश्यक छ : राष्ट्रपति
६ फाल्गुन २०७९, शनिबार ०२:३४
६ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान...
प्रचण्डको घोषणा : गठबन्धन भत्किदैन, राष्ट्रपतिबारे १–२ दिनभित्र टुंगो लाग्छ
५ फाल्गुन २०७९, शुक्रबार १३:३३
५ फागुन,भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन नभत्किने प्रष्ट पार्नुभएको छ । गठबन्धनको प्रमुख घटक नेकपा...
पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमै समावेश गर्ने सरकारको निर्णय
५ फाल्गुन २०७९, शुक्रबार ०९:३९
५ फागुन, काठमाडौं । सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमा नै समावेश गरेको छ ।...
एमालेको ‘ग्रास रुट’ अभियान आजबाट
५ फाल्गुन २०७९, शुक्रबार ०२:३२
५ फागुन, काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) को ‘ग्रास रुट’ अभियान आज बाट शुरु भएको छ । गत...